
ज्वाला सङ्रौला र उनका साथी पक्राउ परेपछि रबि लामिछानेले यसो भने तातियो सन्जाल
June 21, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
असार ७, काठमाडौ। नेपालका चर्चित पत्रकार रबि लामिछानेले सामाजिक अभियान्ता भनिने ज्वाला सङ्रौला र उनका सहकर्मी प,क्राउ परेकोले सत्य तथ्य छानबिन गर्न माग गरेका छ्न। उनले फेसबुक मार्फत एक स्टाटस लेख्दै आफू उनिहरुलाइ भेट्न टेकु पुगेको तर कार्यक्रम सकेर अबेर पुगेकोले भेट्न नपाएको पनि गुनासो गरेका छ्न।
पछिल्लो समय सामाजिक कार्यमा सकृय ज्वाला सङ्रौला लामो समयको जापान बसाइ पछि नेपाल आएर विभिन्न सामाजिक कार्य गर्नुका साथै सरकारको गलत गतिविधि बिरुद्ध आवाज उठाउदै आएकि थिइन। रबिले ज्वाला सङ्रौला र उनको साथि माथि परेको उजुरी हेर्दा उनिहरुको गल्ती देखिए का,र्बही गर्न अनुरोध गरेका छ्न तर पुराना मुद्दा कोट्याएर सरकारको गलत कदमको विरुद्ध बोलेको भरमा मौका छोपी मुद्दा नचलाउन पनि चेतावनी दिएका छ्न।उनले भनेका छन” जाहेरी हेर्दा गल्ती देखियो तर पुराना कुरा हरुलाइ खोतलेर मु,द्दा माथी मु,द्दा लगाउने खेल नरचियोस। ”
यो हेर्नुस उनको स्टाटस।
ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अ,X भ,K X द्र व्य,वहार र कु, X ट, पि, X टमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बे,थितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मु,द्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।