
पोखरा(पोखराको सेती नदीमा एक ७ बर्षीय बालिका बग्दै आएपछि एक जना स्थानियले सेतिको भेलको प्रवाह नगरीकन सेतिमा हाम्फालेर बचाउन सफल भएका छन । पोखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगर घरबेटी अन्टी संग बाख्रा हेर्न गएको र बाख्रा हेर्न जादा सेतिले बगाएको खुलेको छ।
तिनै सानि नानिकी दीदी पनि संगै रहेको र बैनिलाई बगाएको आफुले देखेको बताउदै उनि भन्छीन घरबेटी अन्टीले पौडी खेल भनेपछि हामी पौडी खेलेका हौ । खेल्दै गर्दा बैनिलाई तल तल लग्यो पछि कहा पुर्यायो कहा म रुन थाले उनि भन्छीन