बुधबार २४ जेठ २०८०

बलिउडका साथै हलिउडमा पनि आफ्नो स्थान बनाउने ग्लोबल आइकन प्रियंका चोपडाको एक चर्चित नायिका हुन् । प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ।प्रियंका चोपडाको जन्म जमशेदपुरमा १८ जुलाइमा भएको थियो । उनकी आमा मधु चोपडा र पिता अशोक चोपडा आर्मीमा डाक्टर थिए ।

एक रिपोर्टलाई मान्ने हो भने प्रियंका आफू सुन्दर देखिन हरेक महिना लगभग एक लाख भारु खर्च गर्छिन् । उनी नियमित रुपमा फोम स्किन क्लिंजर, स्किन क्रिम र चाउरीबाट बच्नका लागि आइ कन्सनट्रेटको प्रयोग गर्छिन् । साथै उनको कपाल, नङलगायतमा निकै खर्च हुन्छ ।हलिउडमा समेत प्रभाव पार्न सफल बउलिउड नायिका प्रियंका चोपडा अहिले उनकै पुस्तक ‘अनफिनिस्ड’ को कारण चर्चामा छिन् । उक्त पुस्तकमा प्रियंकाका केही भोगाइहरु छन् ।

प्रियंका चोपडाको पहिरनले ढाक्न नसकेपछि…

पटक पटक डकार आउदा स्वास्थ्य मा आन सक्ने ख,तरा।
सामान्यतया डकार आउनु एक सामान्य प्रक्रिया हो। यो जुन सुकै समय अनि जो सुकैलाई पनि आउन सक्छ। अधिकांशले यो बिश्वास गर्छन कि डकार आउनु भनेको आफुले गरेको भोजन पच्ने एक संकेत हो। बास्तवमा यो साँचो कुर होइन। खाना खादै गरेको समय र त्यसपछि पनि बार बार डकार आउनु भनेको खानाको साथै शरीरमा हावा भित्र पस्नु हो
जब हावा भित्र पस्छ तब त्यो डकारको रुपमा बाहिर निस्कन्छ। यसले पेटमा भएको अनावश्यक ग्यासलाई बाहिर निकाल्न सहयोग गर्दछ। यदि पेटबाट हावा बाहिर निस्कन सकेन भने अनेक प्रकारका पेटसंग सम्बन्धित समस्याले सताउने गर्छ।तर यसो हो भन्दैमा डकार आउनुलाई सामान्य रुपमा पनि लिनु हुदैन ,बढी डकार आउनु कुनै रोगको संकेत हुन सक्छ
कहिले कहिँ पाचन प्रक्रिया राम्रो संग नहुनाले पनि पेटमा ग्यास जम्मा भई डकार आउन सक्छ।पटक पटक डकार आउनाले एसिड रिफ़्लक्स , एसिडिटी आदि जस्ता गम्भीर समस्याको शिकार हुन सक्ने सम्भावना हुन्छ। साथ साथै पेप्टिक अल्सरको कारणले गर्दा पनि डकार आउन सक्छ त्यसैले बेलैमा सजक हुन जरुरी छ
आवश्यक भन्दा बढी मात्रामा डकार गर्ने लगभग ३० % मानिस कब्जियतका शिकार भएका हुन्छन। यस्तो समस्या भएमा पर्याप्त मात्रामा फाइबर युक्त खाना खाने गर्नुपर्दछ।

-डि,प्रेशन

तनाव र चिन्ताका बाबजुत पनि कतिपयलाई डकार आउने गर्दछ। त,नाब या अन्य कुनै भावनात्मक प्रभाव हाम्रो पेटमा पर्न जान्छ। लगभग ६५% मानिस ब,दलाभाव तथा त,नावका कारणले गर्दा बढी डकार आउने हुन सक्छ।

ऐरोफेजिया
अक्सर खाना खाइरहेको समयमा पेटमा हावा पस्नाले डकार आउने गर्दछ। यसलाई ‘ऐरोफेजिया’ भन्ने गरिन्छ। यस समस्याबाट बच्नका लागि मुख एकै छिनका लागि बन्द गरेर विस्तार विस्तार खानाको चपाएर खानु पर्ने हुन्छ


Last Updated on: June 21st, 2021 at 7:01 pm
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया