मंगलबार २३ जेठ २०८०

रौतहट / रौतहटको गौर नगरपालिकाको बजारमा ख’सीको मा’सु भन्दै बा’ख्राको मा’सु बेच्ने दुई ज’ना व्यापारी प’क्रा उ परेका छन् ।

गौर नगरपालिका वडा नम्बर १ नगरपालिका बजारमा बा’ख्राको मा’सुलाई ख’सीको मा’सु भन्दै बेचेको आ’रोपमा गौर नगरपालिका वडा नम्बर ३ का २४ वर्षी’य लाल महमम्द र सोही ठाउँका ३० वर्षी’य महमम्द नसिवलाई प्रह’रीले प’क्राउ गरेको हो ।

जिल्ला प्रह’री कार्यालय रौतहटको अनुसार उनीहरुले बा’ख्राको शरीरमा ख’सीको अ’ण्डकोष केमिकलले टाँ’सेर उपभोक्तालाई ख’सीकै मा’सु हो भन्दै बेचिरहेका थि’ए । उनीहरुलाई सादा पोसाक गएको प्रह’री टो’लीले ३०/३५ किलो बा’ख्राको मा’सुसहित रं’गेहात प’क्राउ गरेको हो ।

उनीहरुलाई थप कार’वाहीको लागि जिल्ला प्रशा’सन कार्यालय रौतहटमा पठाइने रौतहट प्रह’री प्रवक्ता प्र’हरी नायव उप’रिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा उपभोक्तालाई झु’क्याएर मा’सु बे’च्ने क्रम बढेकाले यसको निय’न्त्रणको लागि स्थानिय प्रशासन र नगरपालिकाहरुले क’डा अनुग’मन गर्नुपर्ने र दो’षीलाई क’डा का’नूनी द’ण्ड दिनुपर्ने उपभोक्ता हित संरक्षण मंचका जिल्ला अध्यक्ष टिका घिमिरेको भनाइ छ ।

‘जिल्लाको सदरमुकाम गौरमा त उपभोक्तालाई यसरी झु’क्याएर ठ’गी गरिरहेका छन् भने ग्रामिण इलाकाकाे अवस्था के होला ?’ उनले प्रश्न गर्दै भने , ‘यसलाई निय’न्त्रण गर्न सरोकारवाला निकायले ढिलाइ नगरी क’डा अनुग’मन गर्नुपर्छ र दो’षीलाई का’नूनी कठ’घरामा उ’भ्याउनुपर्छ ।’ – बालविक्रम कार्की / news 24 nepal बा’ट \


Last Updated on: June 22nd, 2021 at 11:24 am
३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया