बिहिबार १४ मंसिर २०८०

चितवनमा बाघको आ,क्र,म,णबाट महिलाको मृ,त्यु, स्थानीयद्वारा निकुञ्जको कार्यालय तो,ड,फो,ड र आ,ग,ज,नी
June 22, 2021 14
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चितवनमा बाघको आ, XS क्र,X म, X णबाट एक महिलाको मृत्य भएको छ ।

आज दिउँसो साँढे एक बजेको समयमा रत्ननगर नगरपालिका ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आ, X क्र, X म, X णबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आ, X क्र, X म, XS ण गर्दा अधिकारीको मृत्यु भएको हो ।

बाघको आ, X क्र, X म, X णबाट मृत्यु भएकी अधिकारीको शव समयमा जंगलबाट ननिकालिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तो, X ड, X फो, X ड र आ, X ग, X ज, X नी गरेका छन् । उनीहरुले कुर्सीहरु बाहिर निकालेर आ,X ग, X ज, X नी गरेका हुन् । केही समय सो क्षेत्र त,ना,वग्र,स्त बनेको थियो ।

अपराहन्न ४ बजे चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई डट गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

यो आर्थिक वर्षमा चितवनमा ४ जनाको बाघको आ, X क्र, X म, X णबाट मृत्यु भइसकेको छ ।


Last Updated on: June 22nd, 2021 at 11:26 am
५१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया