आइतबार ०७ आश्विन २०८०

कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका गुल्मि जिल्ला हुलाकिमा बस्ने यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

आँखा समेत राम्रो नदेख्ने यी बृद्ध बुवा कहिलेकाही बिरामि पर्दा खाना पकाउन नसक्दा भोकै पनि सुत्ने गर्छन् ।दुख बिमार हुदा भगवानले हेर्दाहुन भन्दै उनी इश्वरको भरोसामै आफ्नो जीवन बेथित गरिरहेका छन् ।दुई छोराका पिता यी बृद्ध बुवालाई घरमा बस्ने बुहारिले नराम्रो व्यवहार गरेपछि मन दुखेसगै यिनी एक्लै बस्दै आएका हुन् ।

छोराछोरी बाहिर बाहिरै भए घरमा भएका बुहारिहरुले आफुलाई देखिनसहेपछि आफू यसरी एक्लै बस्न बिबस भएको उनी बताउँछन् ।उनी बस्दै आएको झुपडि पनि भत्किनै लागेको छ ।दुइचारवटा भाडाहरु छन् तर सबै रित्तै ,आउने बाटो नै केही नभएपछि हदसम्मको दुखसहित यी बृद्ध बुवा आफ्नो जीवन जसोतसो क टाइ रहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: June 22nd, 2021 at 6:06 pm
१२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया