सोमबार ११ साउन २०७८

ब्लाईन्ड अडिसन सम्म धेरैले याद नगरेको एउटा नाम हो सुरक्षा सेन्चुरी तर ब्याटल राउन्डको प्रस्तुति पछि भने एकाएक चर्चाको शिखरमा पुगिन ।

PROMOTED CONTENTAdskeeper

Stop Disappointing In Bed! Try This Method!
870
218
290

Make Your Own Product For Your Scalp
248
62
83

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
75
19
25
घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भ्वाईस अफ नेपालको यात्रा रोजेकि थिइन ।

ब्याटल राउन्डमा ‘जनम जनम जिउला संगै भाकेर वर पिपलु’ गीतमा प्रस्तुति दिएपछी धेरैले उनको कलाको प्रशम्शा गरे ।

यो ब्याटल सिजन ३ को उत्कृष्ट ब्याटल बन्यो । टिम प्रमोदको यो प्रस्तुतिले भ्वाईसको माहोल नै तताएको थियो ।

उनको प्रतिस्पर्धी किरण गजमेर भने ब्लाईन्ड अडिसनबाट नै चर्चामा थिए ।

ब्लाईन्ड अडिसनमा ‘आफै मुस्काउ मुसुक्क जुनतारा टिपि कोहि दिदैन’ गीत गाएर ४ वटै कुर्सी घुमाउन सफल किरण गजमेरले टिम प्रमोदलाई सेलेक्ट गरेका थिए ।

ब्लाईन्डमा ‘जाउला रेलैमा माया तिम्रो साथैमा’ गीत गाएर टिम प्रमोद र टिम तृष्णाको कुर्सी कुर्सी घुमाउन सफल सुरक्षा सेन्चुरीले टिम प्रमोद सेलेक्ट गरेकी थिईन ।

 

भिडियाे हेर्नुहोस्


Last Updated on: June 22nd, 2021 at 11:58 pm
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया