आइतबार १४ आश्विन २०८०

नेपाली सिने जगतकी सर्वाधिक चर्चित र डिमाण्डेड नायिका पूजा शर्मा चलचित्रसँगै आफ्नो स्टाइलिस लुक्सका कारण पनि चर्चामा आउने गर्छिन् । सामाजिक सञ्जालमा उनको लुक्सको चर्चा धेरै हुने गर्छ ।

केहीदिन अघिमात्र मात्र पूजाले आफ्ना केही तस्बिर सेयर गरेकी थिइन् । जसमा उनी निकै नै राम्री देखिएकी छिन् । फ्यानले पूजाको लुक्सको चर्चा गरिरहेका छन् ।

कामको कुरा गर्नुपर्दा लकडाउन भन्दा अघि पूजा म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त थिइन् । तर कोरोनाका कारण यो चलचित्र तोकिएको समयमा रिलिज हुन सकेन ।

म यस्तो गीत गाउँछु २ अब केहीसमय पछि मात्र रिलिज हुनेछ ।


Last Updated on: June 23rd, 2021 at 12:12 am
७३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया