
वलिवूड अभिनेत्री नेहा शर्मा फिल्महरूमा कमै देखिन्छन्, तर पनि उनि निकै चर्चामा हुन्छिन् । उनी इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन् ।
नेहा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले रोचक शैलीमा फ्यानहरूको मन जित्न सफल छिन् ।
PROMOTED CONTENTAdskeeper
Stop Disappointing In Bed! Try This Method!
339
85
113
Make Your Own Product For Your Scalp
165
41
55
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
202
51
67
नेहाले बोल्ड अवतारमा शुट गरेका तस्बिर सेयर गरिरहन्छिन् । जुन निकै आकर्षक हुन्छन् र फ्यानहरू मन्त्रमुग्ध नै हुन्छन् ।
हालै नेहाले केहि सुन्दर तस्बिर शेयर गरेकी छन् । फोटोहरूमा नेहा शर्मा पौडी खेल्ने पोखरी छेउमा बसेको देखिन्छ, नेहाका यी तस्बिरहरूमा फ्यानहरूको जबरदस्त प्रतिक्रिया आएको छ। फ्यनहरूले उनको सुन्दरताको खुलेर प्रशंसा गरिरहेका छन् ।
नेहा शर्मा क्रुक, क्या सुपर कूल है हम, यंगिस्तान, यमला पगला दीवाना, तुम बिन २, मुबारकन र तन्हाजी” जस्ता फिल्महरूमा देखा परिसकेकी छिन ।
सोशल मिडियामा नेहाका लाखौं फ्यानहरू छन्, जसले उनको फोटोमा मन खोलेर र टिप्पणीहरू दिन्छन् ।
हामीले सोसल मिडियाबाट फ्यानले निकै रूचाएका उनका केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।