मंगलबार १२ मंसिर २०८०

मोडेल आँशु राजबंशीको उपचार खर्च जुटाउन नसक्दा अल्पायुमै दुःखद निधन
June 23, 2021 20
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बिगत पाँच महिनादेखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनको त्यहा उपचार संभव नभएपछी उनलाई काठमाडौं रेफर गरिएको थियो । उनको मृत्युपछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं जादै गरेको बस दु’र्घ’ट’ना, तीनको मृ’त्युझापा: झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घ’ट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल

कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी

कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार, दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’इ’ते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृ’त घोषणा गरेको र दु’र्घ’ट’नामा ग’म्भी’र भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चि’कि’क’ले मृ’त घोषणा गरेको हो ।


Last Updated on: June 23rd, 2021 at 11:23 am
९४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया