
कुनै समय रेस्टुरेन्टमा काम गर्ने नोरा फतेही अहिले यसरी भईन बलिउडकी कुइन् (हेरौ तस्बिरहरू)
Uncategorized
May 12, 2021AdminLeave A CommentOn कुनै समय रेस्टुरेन्टमा काम गर्ने नोरा फतेही अहिले यसरी भईन बलिउडकी कुइन् (हेरौ तस्बिरहरू)
कुनै समय रेस्टुरेन्टमा काम गर्ने नोरा फतेही अहिले यसरी भईन बलिउडकी कुइन् (हेरौ तस्बिरहरू)
नोरा फतेहीको नृत्य कौशलले सबैलाई प्रभावित पारिरहेको छ । क्यानाडामा जन्मिएको नोराले हिन्दी, तेलगु, मलयालम र तमिल भाषा फिल्महरूमा आफ्नो प्रतिभा देखाईसकेकी छिन् ।
उनी क्यानाडा जन्मिएतापनी उनको आमा ईन्डियन थिईन त्यसैले उनलाई ईन्डिया आउइन् । उनीकाे स्कुल जीवन सकेपछि परिवारमा समस्याहरु बढ्दै गए । उनलाई बाल्यकाल देखिनै बलिउडमा पाईला राख्ने रहर थियो ।
यस्तै उनको रुमलिएको रहर बिच मोडलिङ एजेन्सीको कन्ट्याक्ट्मा भारत आईन । बिस्तारै उनले बिज्ञापन खेल्न थालिन् । यसले मात्र दैनिकी चलाउन उनलाई मुस्किल भयो । त्यसपछी उनले दिउँसो रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न थालिन । यतिमात्र होईन रातको समयमा उनले टेलि सेन्टरमा पनि काम गरिन । बिचको बाकी समयमा भने उनले मोडलिङलाई दिईन । उनको जिन्दगी निकै मुश्किल बन्दै गएपछी धेरै पटक क्यानडा नै फर्केने निधो गरिन । तर पटकपटक विभिन्न कारणले मुम्बईमा नै रोकिन पुगिन ।
तर मेहेनती नोरालाई २०१४ मा भाग्यको बाटो खुल्यो । उनलाई टाईगर अफ सुन्दरबनमा काम गर्ने मौका मिल्यो । यो फिल्म फ्ल्वप भएर गयो तर नोरालाई भने केही हदसम्म फाईदा नै हुन गयो ।
यसै समयमा ईन्डस्ट्रीका धेरै ब्यक्तिलाई चिन्ने मौका पाएकी थिईन । सन् २०१५ मा उनलाई बिग बोस मा जाने मौका मिल्यो । बिगबोसमा रहदा उनलाई धेरैले चिन्न थाले ।
यस्तैमा उनलाई चर्चित रियालिटी शोमा काम गर्ने मौका मिल्यो । जसको नाम थियो झलकदेखालाजा । नोरा आफ्नो नृत्यमा बिस्वस्त थिइन् उनले आफ्नो नृत्यक जल्वा देखाईन । यो शोमा नोराको डान्स देखेपछी धेरै निर्माता, निर्देशकको नजरमा परिन् ।यसपछी उनको जिन्दगिको ढोका खुल्यो । उनले चर्चित मुभी बाहुबलीमा काम गर्ने मौका पाईन । यस्तै अर्को मुभि पापला हाउसमा दिलबर दिलबर गीतमा उनको डान्सले धेरैलाइ फिदा बनायो र उनी एकाएक चर्चित बनिन् ।
अहिले बलिउडमा आईटम डान्समा उनको नाम टप लिस्टमा आउछ । अहिले बलिउडमा उनको राज चलिरहेको छ । उनले धेरै फिल्म, रियालिटी शोहरुमा काम पनि गरिसकेकी छिन । उनको सुन्दर शरीर र नृत्य हेर्न कयौं लालायित छन् ।
नोरा बेलाबेलामा ड्रेसअपको कारणले पनि चर्चामा आईरहन्छिन । बलिउडकी अभिनेत्री नोरा फतेही नयाँ नयाँ फोटोशुट गर्न रिचाउछिन । उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताउने गरेको छ । उनले क्यामेरामा का-मुक लुक्स दिने गरेकी छिन् । जसले धेरैको ध्यान खिँचेको छ ।
नोरा सामाजिक सञ्जाल इन्स्टाग्राममा धेरै नै सक्रिय छिन् । उनी अहिले साउथ देखि बलिउडसम्मका फिल्मका पप गीतको भिडियोमा खेल्न व्यस्त छिन् । बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ । नोरा विभिन्न कारण चर्चामा पनि अाइरहन्छिन् ।