बुधबार २० मंसिर २०८०

बिहेको भोलिपल्ट महिनावारी भएपछी श्रीमानसँग सुत्न रोक लगाइयो स्वस्तिमालाई अझै याद छ त्यो पल(भिडियो हेर्नुहोस)
June 23, 2021 24
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्।मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो।घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन्। उनलाई महिनावारी प्रक्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने कुराहरू थाहा थियो। अज्ञात त समाजका अन्धविश्वासबारे थिइन्। ‘महिनावारीको भएको महशुस हुँदा आमालाई भन्न डराएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन। त्यही कारणले पहिलोपटक महिनावारीमा सामना गर्नुपर्ने रोकतोकले अत्ताएको थियो।’

May be an image of 2 people, people standing and text

बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो। केही समय बिराएर आमा भेट्न आउँदा भक्कानो छोडेर रून्थिन्। बुबा र भाइलाई देख्न नपाउँदाको पीडा बेग्लै।छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति यातना बनेको थियो। यसको प्रभावले उनका पछिका दिन फेरिए। पहिलोपटक बार्नु परेको अनुभवका डरले उनले घरमा महिनावारी भएको कुरा भन्नै छाडिन्। बार्ने कुरामा धेरै कडाइ नभएकाले पनि कसैले उनको महिनावारी भएको-नभएकोबारे गम्भीर भएनन्। आमा धर्मकर्ममा सचेत भएकाले स्वस्तिमा महिनावारीका कुरा नगरी मन्दिर जान्थिन्। भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस, काठमाण्डौ -ल कडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको ल कडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो । आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।

यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

May be an image of 1 person

यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुल/कलेजमा पठनपाठन भने गर्न पाइने छैन । लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन-ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।

ल कडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । मापदण्ड उल्लंघन गर्नेलाई सं क्रामक रो क तथा स्थानीय प्रशासन ऐनअनुसार का रबाही हुने सरकारले जनाएको छ ।


Last Updated on: June 23rd, 2021 at 11:35 am
९६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया