
काठमाडौ ।
इमेज टेलिभि’जनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनारलाई सानो जात भनी कोठा नदिने घरबेटीलाई प्रहरीले प्रक्रा’उ गरेको छ ।आज (आइतबार) बिहान आफ्नै घरबाट ति महिलालाई महा’नगरीय प्रहरी वृत्त सिंहदरबारले प्र’क्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका-११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइस’केपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वी’कार गरेकी थिइन । रूपाले आफूमाथि जा’तीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी
थिइन्। प्रहरीले घरबेटी’विरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जा’हेरी दर्ता गरेको थियो । ‘सुनार’ अर्थात् दलित समु’दायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् । ती घरबेटीले
तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय वि:भेद गरेको पाइएको हो । आफ्नी आमा’सँग बस्दै आएकी रूपा गत मङ्गलवार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखा’उन लगेको कोठा रूपालाई मन परेको थियो । सुरूमा घरबेटीले कोठा
दिने कुरा गरेकी थिइन्।भा’डाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घ’रबेटीले कोठा नदिएकी हुन्।