
विराटनगर / मोरङमा भएको दु’र्घ’टनामा परेर कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको आइतबार राति मृ’त्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा भएको दु’र्घ’टनामा एक जना बैंकका कर्मचारीको पनि मृ’त्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरका कारण दु’र्घ’टना भएको प्रहरीको भनाइ छ ।दु’र्घ’टनामा परेर को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका चालक धनकुटाको पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको मृ’त्यु भएको छ । त्यस्तै दु’र्घ’टनामा को २९ प ९५५० नम्बरको मोटरसाइकलका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय दीपु साहको पनि मृ’त्यु भएको एसपी शर्माले बताए *
***
सबिता भण्डारीको घरको नालीबेली यस्तो, सबैको कुरा किन बाझिएको ? (
ससुराले बुहारीको गो प्य अ ङ्ग मा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रो ध गरेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ ।
यद्यपि घटना निकै र ह स्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।घटनाको प्रकृति हेर्दा आफै गरेको दे ह त्या ग होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि रो ध गर्दै आएका छन् ।
बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार ग रे पछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्क ल पनि धेरैले गरेका छन । यही बिषयमा धेरै ब्यक्तीहरुले आफ्नो धारणा राखेका छन यही क्रममा प्रखर बक्ता आनन्द राम पौडेलले पनि आफ्नो बिचार राखेका छन हेरौ के भनेका छन उनले