
भारतको सिमा रक्षा गर्दा गर्दै अ’स्ता’ए नेपाली, मनमा अलिकति दया माया छ भने #RIP लेख्नुहोला
June 23, 2021 16
15
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’/तं/’क’/का/’री ह’/म’/ला/मा परी मृ/त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तं’क’का’री ह म’ला परी मृ/त्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाच बजेतिर ह//’म’//ला भएको र अस्प”ताल लैजाँदै गर्दा उनको मृ/त्यु भएको जानकारी दिइएको छ। प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो/ली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ/त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो हिन्दुस्तानले जनाएको छ।
केही समयअघि पनि फिलिपिन्स सरकारले १७ वटा लक्जरी गाडी नष्ट गरेको थियो। यो गतिविधिलाई लिएर त्यसबखत र अहिले समेत विभिन्न अखबार र सामाजिक सञ्जालहरूमा चर्चा चलिरहेको छ। गाडी तस्करहरू विरुद्ध सरकार गम्भिर रहेको सन्देश पठाउन र तस्करहरूलाई पाठ सिकाउन यसो गरेको फिलिपिन्स सरकारको भनाइ छ।
शुक्रबार नष्ट गरिएको गाडीमध्ये म्याकलरेन ६२० आर, पोर्श ९११, बेन्ट्ले फ्लाइगं एसपी, मर्सिडिज एसएलके, हुन्डाईं जेनेसिस्स कुप, टोयोटा सोलारा र बाकीँ मिटसुबिशीको जीपहरू थिए।
ब्युरो अफ कस्टमका अनुसार यी सबै गाडीहरू विभिन्न ठाउँबाट तस्कर गरी ल्याइएको हो। यी गाडीहरू सन् २०१८ देखि २०२० को बीच विभिन्न क्षेत्रबाट भेटिएका हुन्।
तस्करीका गाडीहरू ‘पर्सुटेन्ट टु प्रेसिडेन्सियल डिरेक्टिभ २०१७-४४७’ अन्तर्गत नष्ट गरिएको उल्लेख छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो रोओ डुटर्टीले पटक–पटक तस्करी भएका गाडी नष्ट गर्नुपर्ने तर्क दिदैँ आएका थिए।
शुक्रबारको घटनाअघि फेबुअरी ९ मा फिलिपिन्स सरकारले बिएमडब्लु जेड १, फरारी ३६० स्पाइडर, ल्यामबर्गिनी ग्यालर्डोलगायत १७ वटा गाडी नष्ट गरेको थियो।
यस प्रकारको गतिविधिमा त्यहाँका जनताले मिश्रित प्रतिक्रिया जनाइरहेका छन्। धेरैजसो मानिस ती तस्करीका गाडीहरू अक्सनमा बिक्री गर्न सकिने सुझाव दिइरहेका छन्।