बिहिबार ११ आश्विन २०८०

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल सन्तोषी सुब्बाको ह’त्या !
June 23, 2021 14
17
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
९ असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको ह’ त्या भएको छ ।

प्र’हरीले उनको श’व बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बराम’द गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा
भेटिएको श’व सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको अनलाइन खबरलाई बताए ।

‘टाउकोमा गह्रुं’गो वस्तुले हि’र्काएको देखिएको छ,’ उनले भने, ‘अनु’हार क्ष’तवि’क्षत भएको छ ।’ उपत्यका अ’पराध महाशाखाका प्रमुख एस’एसपी
चन्द्रकुवेर खापुङका अनुसार घट’नाल गत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सि’क विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

प्रहरीले तालिम प्राप्त वि’शेषज्ञ कु कुर पनि घ’टना’स्थलमा ल्याएको थियो । प्रहरी र चि’कित्सकले उनी गर्भ’वती भएको हुनसक्ने आशं’का गरेका छन् ।
यद्यपि, पो’ष्टमार्ट’मपछि मात्रै यसको पुष्टि हुनेछ । साभार अनलाइनखबर डटकम

अर्को खबर आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि’चे’र ज्या’न गयो !

काठमाडौं, असार ८ । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’ त्यु भएको छ।

काठमाडौं महा नगर पालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको

मोटरसाइकल सोमबार राति ठो’क्किँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर
नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ’ त्यु भएको हो।

दु’र्घटनामा ग’म्भीर घा’इते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृ’ त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृ’ तक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार
चढेको मोटरसाइकललाई ठक्क’र दिएको थियो ।

दुर्घ’ टनामा गम्भी’र घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्प’तालमा उप’चार भइरहेको छ।

दु;र्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रह’री नि’यन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मृ’ तकको आफन्तले प्र’हरी चौकी उ;जुरी दिएपछि घ’टनाका बिषयमा थप अनुस’न्धान गरिने निरीक्षक थापाले जानकारी दिए ।

नुवाकोट एक्सप्रेसबाट साभार गरियको खबर


Last Updated on: June 23rd, 2021 at 4:14 pm
६९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया