
धेरैसँग माया गाँ’सेकी पनि छु: गा’यिका ल’क्ष्मी आचार्य
Uncategorized
June 23, 2021AdminLeave A CommentOn धेरैसँग माया गाँ’सेकी पनि छु: गा’यिका ल’क्ष्मी आचार्य
नेपाली गित सँगितको चर्चित नाम म’ध्यको एक हो गायिका लक्ष्मी आचार्य । यतिबेला लक्ष्मी आचार्य बिभिन्न कारणहरुले यतिबेला चर्चामा छिन् । उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत म’स्त जवानी र भिटामिन अहिले दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ ।
गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्राय गीतको भिडियोमा आफै मोडलिङ गर्ने रुचाउछिन । गायिका आचार्य बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी छन् । दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले केही चर्चित लोकदोहोरी ए’ल्बम समेत श्रो’तालाई दिएकी छन् ।
जुन गित आम श्रो’ताहरुले रुचाएका पनि छन । नजिक नजिक सछर्न् तीन साल अमेरीका यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो उनका दोही गीतका भाका हुन् । उनले तिम्रो दिलमा बोलो देउडा बोलको गितमा गायक टंक टिमिल्सीना सँग सहकार्य गरेका पनि छन ।सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन् ।
आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आ’चार्य स्टेज का’र्यक्रमका लागि डान्सिङ बिटको गीत अ’निवार्य रहेको बताउँछिन् । उनै गायिकालाई सोधिएको प्र’श्नमा माया त धेरैसँग गाँसेकी छु भन्ने जवाफ दिएकी छिन । प्रे’म त पक्कै परेको होला भनेर गरेका पत्रकारको प्र’श्नमा उनले छैन नि ।
जीवनसाथीको रुपमा गरिने प्रेम कसैसँग गरेकी छैन । मन मिल्ने भेटेकी पनि छैन । अहिले करियर नि’र्माणको दौडमा छु । त्यसैले प्रेममा अ’ल्झिन चाँहन्न । कलाकारले दर्शकसँग गर्ने माया धेरैसँग गाँसेकी छु । भन्ने जवाफ दिएकी छिन । रातो पाटीबाट