शुक्रबार १५ मंसिर २०८०

रोनाल्डोलाई पछ्याउँदै करिश्मा, सफ्ट-ड्रिङ्कभन्दा पानी पिउन आग्रह
रोचक
June 23, 2021TikaramLeave A CommentOn रोनाल्डोलाई पछ्याउँदै करिश्मा, सफ्ट-ड्रिङ्कभन्दा पानी पिउन आग्रह

काठमाडौं । गतसाता पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेग्लै कारण चर्चामा आए । पत्रकार सम्मेलनमा टेबुलबाट कोकाकोलाको बोतलहरु हटाएपछि उनी विश्वभरि मिडिया हेडलाइन बने । उनले प्रेसमिटको टेबुलबाट कोकको बोतल हटाएर पानीको बोतल राखे । सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु राम्रो हुने संकेत गर्दै उनले पानीको बोतल उचाले ।यो घटना लगत्तै कोकको सेयर बजारमा गिरावट आयो । अहिले उनै रोनाल्डोलाई पछ्याउँदै नेपाल सहितका विश्व सेलेव्रिटीले सफ्ट-ड्रिङ्क भन्दा पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै सामाजिक संजाल मार्फत धारणा राखिरहेका छन् । सर्वसाधारण देखि प्रशंसकले समेत रोनाल्डोलाई समर्थन गरिरहेका छन् ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: June 24th, 2021 at 12:25 am
४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया