
चराचुरुङ्गी को आवाज निकालेर भाइरल बनेकी थिइन् सन्तोषी : तर कुन पापीले गरिदियो वि’भ’त्स ह’त्या
समाचार
June 23, 2021TikaramLeave A CommentOn चराचुरुङ्गी को आवाज निकालेर भाइरल बनेकी थिइन् सन्तोषी : तर कुन पापीले गरिदियो वि’भ’त्स ह’त्या
काठमाडौंको दक्षिणकालीमा भेटिएको श’वको पहिचान भएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भा’इरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर श’व पहिचान भएको छ, श’व सन्तोषी सुब्बाको भन्ने खुलेको छ’, खापुङले जानकारी दिए ।