शुक्रबार १२ आश्विन २०८०

काठमाण्डौ

गुल्मीमा च’ट्या”ङ लागेर घा’ई’ते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ’त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा च’ट्या’ङ लागेर घाईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो।

उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’धन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिनुभयो। च’ट्या’ङ लागेर करिस्माको मुख,कपाल जलेको थियो।

गुल्मीमा च’ट्या’ङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ई’ते भएका थिए। जसमा एक जनाको मृ’त्यु भएको छ ।

संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ । रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरिरहेका छन् । उनले बहसका क्रममा विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरे ।‘परिवेश उस्तै रहेको भन्दै ७६ (४) मा उहाँ जान चाहनु भएन। विश्वासको मत पहिले नपाएर फेरि दाबी गर्न मिल्छ ?’, बन्दीले प्रश्न गरे। उनले केपी शर्मा ओलीले गरेको दाबी गलत भएको बताए ।संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्ने निश्चित भएको उनले तर्क गरे ।हस्ताक्षरको प्रसंगमा बन्दीले नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: June 24th, 2021 at 11:27 am
७३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया