बिहिबार ११ आश्विन २०८०

काठमाडौं / ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ ।

२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल ठिमीबाट उनीहरुले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्ने जनाइएको छ ।


Last Updated on: June 24th, 2021 at 11:30 am
३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया