बिहिबार ११ आश्विन २०८०

काठमाडौं / सञ्चारकर्मी रूपा सुनारलाई जा’तकै आधारमा घरभाडामा बस्न नदि’एको आ’रोप लागेकी घरबेटीलाई लिन मन्त्री सिंहदरबारको प्र’हरी वृत्तमा पुगेका छन् । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले घरबेटी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिएर गएका हुन् ।

रुपाले आफूलाई जा’तका आधारमा कोठा नदिएको भन्दै प्रह’रीमा उ’जुरी गरेपछि बबरमहलकी घरबेटी प्रधानलाई सिंहदरबारको प्र’हरी हिरास’तमा लिएर अनु’सन्धान गरिएको थियो ।

तर,सो उजु’रीमा आवश्यक प्र’माण नपुगेको भन्दै तीन दिन पछि घरबे’टी प्रधान हिरा’सतमुक्त भएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मु’लुकी फौ’जदारी कार्यविधि संहि’ता, २०७४ को द’फा १५ अनुसार जमा’नीमा उनलाई छा’डेको भनिएको छ । उनलाई श्रीमान् मुकुन्द प्रधानको रोह’बरमा जमा’नीमा छाडि’एको छ ।

बुधबार प्रधान सिंहदरबारबाट हिरास’तमुक्त हुँदै गर्दा बाहिर भी’डले सि’ठी बजाउँदै, ‘रुपा सुनार-मु’र्दावाद !’ भन्ने ना’रा लगाएका थिए । मन्त्री श्रेष्ठ र घरबेटी प्रधानबिच एउटै स’मुदाय र पा’रिवारिक नाता सम्ब’न्धका कारण उनलाई गाडीमा लिन गएको भन्ने अनु’मान गरिएको छ ।

त्यसपछि भीडबाटै प्रधानलाई मन्त्री श्रेष्ठले प्र’हरी चौ’कीबाट निस्केका घरबेटी प्रधानलाई आफ्नै गाडीमा राखेर बा’हिरिएका थिए । तर, भी’डले भने उहीँ ना’रा लगाइरहेको थियो । – news 24 nepal बा’ट ।


Last Updated on: June 24th, 2021 at 6:33 pm
४३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया