
भोक र गर्मीले एक बृद्धको मृ’त्यु , यस्तो अबस्थामा भेटियो
June 24, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
देवदहमा एक पुरुषको श’व फेला परेको छ । देवदह – खैरेनी चोक नजिकै करिब ५५ वर्षीय पुरुषको शव मंङ्गलवार बि’हान फेला परेको हो । पातलो शरिर, कालो वर्णको, हलुका दाह्री पालेको, एक ब्यक्तिको शव भेटि’एको तर तत्काल नामथर र ठेगाना नखुलेको प्र’हरीले जनाएको छ। यद्य’पि उनको बुटवल मजवार घर भएको शं`का गरिएको छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
त्यस्तै, देशका वि’भिन्न स्थानमा तीन जनाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेकाहरुको श’वको विषयमा प्रहरी थप अनुसन्धान अगाडि बढा’एको जानकारी दिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै कटेरोभित्र तनहुँ भानु नगरपा’लिका (३ बस्ने ३८ वर्षीय दिपक गुरुङ बुधबार दिउँसो मृ’त अवस्थामा फेला परेका छन् ।
यसैगरी, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–६ गैह्रीगाँउस्थित बाटोमा सोही गाउँपा’लिका–५ धारापानी काउँरे घर भई हाल सोही नगरपालिका–१८ लामागाँउ बस्ने ६० वर्षीया दाउरी बिक बुध’बार दिउँसो मृ:त अवस्थामा फेला परेका छन् । यता, पाल्पाको रिब्दि’कोट गाउँपालिका–५ जैथुममा बस्ने ३६ वर्षीय सन्तोश कुमाल तान’सेन नगरपालिका–६ गणेशधारास्थित हबी मियाको गरको भुई तल्लामा बुधबार राति मृ’त अ’वस्थामा फेला परेका छन् ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**