शुक्रबार १५ मंसिर २०८०

पक्राउ परेका युवाको बयान, मैले भनेको मानिनन् त्यसपछि मैले सि’ध्याईदिए……
June 24, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्या न लिने आराेपी पक्राउ परेका छन् ।

मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।

प्रहरीका अनुसार सन्तोषीको कर णी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ।

प्रहरीले सन्तोषीको घटाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। घटना पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए।

प्रहरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय महिला आ’त्तिएर त्यहीं नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो ।

महानगरीय प्रहरी परिसर महानगरीय अ’पराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो ।

‘उनले शुरुमा घाँ’ ‘टी थि’ ‘चेर ज्या’ ‘न लिएको र पछि नचिनियोस् भनेर अनुहार क्ष’ ‘त वि’क्ष’त हुने गरी प्र’ ‘हार ग’रेको पाइयो,’ ती अधिकारीले भने ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गठबन्धनको सरकार बनेकोले मन्त्रिमण्डल विस्तारमा समय लागेको सुनाए । उनले गण्डकीमा गठबन्धनको सरकार बनेकोेले सबै दलका शीर्ष नेताहरुलाई भेटेरै आशिर्वाद लिनको लागि आफू काठमाडौं आएको पनि स्पष्ट पारे ।

उनले भने,‘उहाँहरु सबैको भनाई के रह्यो भने, यो ऐतिहासिक क्षण हो, हाम्रो गठबन्धनको पहिलो सफलता गण्डकीमा सरकार बनाउन भयो । तपाईँलाई सहयोग रहन्छ भनेर उहाँहरुले भन्नुभएको छ।’

आफू नेतृत्वको सरकार ईतिहासमै एउटा ऐतिहासिक महत्व र घट्नाको रुपमा रहेको सुनाए । उनले आफ्नो लक्ष्य भनेको गठबन्धनको सरकार चलाउनको लागि अधिकतम लचकता अपनाउने रहेको पनि सुनाए ।

उनले आफूहरुले ऐतिहासिक अवसर पाएकोले त्यसलाई जनताको पक्षमा यसलाई उपयोग गर्ने बताए । उनले गण्डकी प्रदेशका सबै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने पनि घोषणा गरे ।


Last Updated on: June 24th, 2021 at 6:41 pm
५८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया