मंगलबार २३ जेठ २०८०

मोनी रोय टेलिभिजन क्षेत्रकी चर्चित नायिकाको रुपमा चिनिन्छिन्। अहिले उनी टेलिभिजनमा मात्र सिमित नभई बलिउडमा पनि छाउन थालिसकेकी छिन्।

सीरियल ‘नागिन’ बाट मोनीले धेरैनै चर्चा बटुल्न सफल भइन्। साथै उनको बलिउड डेब्यु पनि सुखदनै रह्यो। फिल्म ‘गोल्ड’ बाट बलिउडमा डेब्यु गरेकी मोनीले यस चलचित्रमा गरेको अभिनयको कारण चर्चाको विषय पनि बनिन्।

सानो पर्दामा बोल्ड अभिनेत्रीको छबि बनाउन सफल मोनी सामाजिक संजालमा पनि धेरै सक्रिय छिन्। र्याम्पमा पनि उत्तिकै छाएकी मोनी कहिले काहीं सामाजिक संजालमा ट्रोलको विषय पनि बन्ने गरेकी छिन्।

May be an image of 1 person

उनले बिभिन्न ठाउँमा गएर गरेको फोटोसेसनले बलिउडमा हंगामा मच्चाउने गरेको छ । हालैमात्र इन्टामा उनले हालेको फोटोले फ्यान मोहित भएका छन् । हेरौं केहि तस्विरहरु :

May be an image of 1 person and hair


Last Updated on: June 24th, 2021 at 11:55 pm
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया