बुधबार २४ जेठ २०८०

एजेन्सी– नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु यतिखेर सामाजिक सञ्जालमा भाइ,रल बनेका छन् । वास्तवमा यी मोडल म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो ।

उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् ।

हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरैले राखेको पाइएका छन् । सामाजिक सञ्जालमा भा,इरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीरहरु यस्ता छन्।

May be an image of 1 person


Last Updated on: June 25th, 2021 at 12:08 am
७९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया