
पोखरा – पछिल्लो समय मोडल रियाशा दाहालको चर्चा चुलिदोँ छ । काठमाडौँकी रियासा ‘कलेज नेपाल’ नामक युट्युब च्यानलमार्फत प्रशारित कार्यक्रमबाट चर्चित बनेकी हुन् ।
समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केहि मनमु-टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चामा भने कुनै कमी छैन । उनि त्यसपछि म्युजिक भिडियोमा निकै ब्यस्त बनिन् ।
व्यवस्थापन विषयमा स्नातक उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ ।
हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् ।
पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन । जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् । हेराै सामाजिक संजालबाट लिइएका केहि थप तस्बिर हेर्नुहोस्