मंगलबार १२ मंसिर २०८०

सेति नदी किनारमा दुइ ढुङगा विचमा एक जना मानिसको श,व फेला
Uncategorized
June 25, 2021AdminLeave A CommentOn सेति नदी किनारमा दुइ ढुङगा विचमा एक जना मानिसको श,व फेला
सेति नदी किनारमा दुइ ढुङगा विचमा एक जना मानिसको श,व फेला पोखरा महानगरपालिका वडा न १ गाइघाट स्थीत सान्तीटोल नजिकै सेति नदीको किनारमा दुइ ढुङगाविचमा एक जना अधबैसे मानिसको श,व फेला परेको छ । टाउकोमा चोट देखीएको उक्त मानिस को हुन अहिले सम्म खुल्न भने सकेको छैन ।

त्यही ठाउमा बस्ने स्थानिय चुरोट खान भनेर घरबाट निस्कीएर नदी किनारमा जादा दुइ ढुङगाको विचमा खुट्टा देखीएपछि प्रहरीलाई स्थानियले खबर गरेका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीको टोलिले नदी किनारबाट उक्त श,व झिकेको हो।

प्रहरी ले श,व को पहिचान को खोजी गरि रहेको छ साथै मुचुल्का उठाई यतिबेला श,वलाई पस्चीमान्चल क्षेत्रिय अस्पताल पोखरामा पोस्टमाटमका लागी राखीएको जिल्ला प्रहरी कार्यलय कास्कीका डि एस पि तथा सुचना अधिकारी सुवास हमालले जानकारी दीनुभयो। दुइ ढुङगाविचमा कस्तो अबस्थामा छ त श,व भिडियो हेर्नुहोस |


Last Updated on: June 25th, 2021 at 4:33 pm
६९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया