
काठमाडौंमा एकजना मृत फेला परेका छन । तारकेश्वर नगरपालिका–१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
Do You Want To Lose Weight Without Dieting Or Workout?
BioFit
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
रक्सी खाएरको थिए ५ हजार दिएर नमानेपछि…. (भिडियो हेर्नुस्)
यस्तै गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुुसार पक्राउ पर्नेहरुमा ओखलढुङ्गा लिखु गाउँपालिका–९ घरभइ गोकर्णेश्वर–७ दक्षिणढोका बस्ने ४२ वर्षीय अकिंत घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६ घरभइ गोकर्णेश्वर–८ बालुवाखानी बस्ने ४६ वर्षीय रुपनारायण शाह छन् ।
कृष्ण मन्दिरबाट जेठ २३ गते मूर्ति चोरी भएको थियो । आइतबार राति महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले पित्तलको सानो–ठूलो मूर्ति ८ थान र प्लास्टिकको मूर्ति ३ थान गरी ११ थान मूर्ति बरामद गरेको छ ।