
काठमाडौं, ८ असार / उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छा’नविनको मा’ग गर्दै अख्तियार दुरु’पयोग अनुस’न्धान आयोगमा उ’जुरी द’र्ता भएको छ । आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजु’री दिएकोमा द’र्ता भएको हो ।
तीनैजना अधिव’क्ताहरुले महतोको नागरिकता छा’नविन गर्न भनेका छन् । उनीहरुले महतोको नागरिकतामाथि प्र’श्न उठाएका छन् ।
अख्तियारमा महतोको नागरिकता छा’नविनको उ’जुरी सी ०३५५९६ नम्बर दिई द’र्ता भएको छ । पछिल्लो समय महतोको नागरिकतबाारे प्रश्न उठाउन थालिएको छ ।
हिजो महतोलाई सिंहदरबार प्रवेश नि’षेध भन्दै नयाँ पार्टीले सुचना प्रकाशन गरी सिंहदरबारको मूलढोकामै लगेर टाँसेको थियो ।
महतो नेपाली नागरिक नभ’एको र अवैधा’निक तरिकाले आफूले पहिले नेपाली नागरिकता लिएर पछिमात्र आफ्ना बाबुको नागरिकता बनाएको भन्ने कुराको अहिले सर्वत्र चर्चा चलिरहेको बेला अख्तियारमा सो उजु’री परेको हो ।