शुक्रबार ०५ आश्विन २०८०

१२ तस्बिरमा हेर्नुहोस् मिरुनाको लोभलाग्दो सुन्दरता
Uncategorized
May 4, 2021AdminLeave A CommentOn १२ तस्बिरमा हेर्नुहोस् मिरुनाको लोभलाग्दो सुन्दरता
१२ तस्बिरमा हेर्नुहोस् मिरुनाको लोभलाग्दो सुन्दरता
अभिनेत्री मिरुना मगर एउटा हिट फिल्मको पखाईमा छिन् ।

May be an image of 1 person and smiling

डेब्यू फिल्म ‘लालपूर्जा’ देखि पछिल्लो रिलिज फिल्म ‘चच हुईं’ सम्म आइपुग्दा सफलताबाट बन्चित भएकी उनी अभिनयको मामलामा भने अब्बल मानिन्छिन् । उनको सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको छ । तर, लगातार फिल्म असफल हुँदा उनको करिअरमा संकट छाएको छ ।

May be an image of 1 person and text that says "它 nepaliheroine roine"

अब उनको आश र भरोसा फिल्म ‘कबड्डी ४’ माथि अडिएको छ । यो फिल्ममा उनले मुख्य भूमिका निर्वाह गर्दैछिन् । ‘कबड्डी’ का तिनवटै सिरिज बक्सअफिसमा हिट भएका कारण उनलाई यसपटक सफलता मिल्नेमा दुईमत छैन । तर, ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल जस्ता कलाकारको अभिनय रहने भएकाले उनी छायाँमा पर्नसक्ने आशंका पनि उब्जिएको छ ।

प्राफिल्ममा उनले ‘कबड्डी’ सिरिजको शक्तिशाली पात्र ‘मैयाँ’ को भूमिका निर्वाह गर्नेछिन् । उनका लागि दया र सौगातबीच लडाईं हुनेछ । यी दुवै एक्टरसँग मिरुनाले यसअघि पनि काम गरिसकेकी छन् ।

May be an image of 1 person and smiling

नेपाली फिल्मकी सुन्दर र भलाद्मी अभिनेत्रीको रुपमा चिनिने मिरुना सामाजिक सञ्जालमा निकै एक्टिभ रहन्छिन् । उनले आफ्ना तस्विरहरु फेसबुक र इन्स्टाग्राममा बाक्लै रुपमा पोस्ट गरिरहेकी हुन्छिन् । उनले हालै इन्स्टामा निकै सुन्दर तस्बिर शेयर गरेकी छन् । जसमा उनको सुन्दरता निकै खुलेको छ ।

प्रकाशित मिति : May 3, 2021

 


Last Updated on: June 25th, 2021 at 6:00 pm
४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया