शनिबार २३ मंसिर २०८०

सपनी मा सेतो सर्प देख्दा अत्यन्तै शुभ, ॐ लेखेर एक सेर गर्नुश
Uncategorized
May 27, 2021AdminLeave A CommentOn सपनी मा सेतो सर्प देख्दा अत्यन्तै शुभ, ॐ लेखेर एक सेर गर्नुश
सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।

भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ। यदि हामीले बाटोमा हिंड्दा वा केही कामको शिलशिलामा सर्प देख्दा डरका साथै शरिरबाट पसिना छुट्ने गर्छ तर यसलाई सपनीमा देख्दा,जीवनमा के कस्तो फाइदा बेफाइदा हुन्छ भन्ने कुरा आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।bसपनीमा सर्प देख्दा हुने शुभ संकेत यदि तपाईले सपनीमा कुनै मन्दिरमा आँखा खोलेको साँप देख्नुभयो भने यो तपाईको लागि शुभ संकेत हुने गर्छ।

सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।

भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ। यदि हामीले बाटोमा हिंड्दा वा केही कामको शिलशिलामा सर्प देख्दा डरका साथै शरिरबाट पसिना छुट्ने गर्छ तर यसलाई सपनीमा देख्दा,जीवनमा के कस्तो फाइदा बेफाइदा हुन्छ भन्ने कुरा आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।

सपनीमा सर्प देख्दा हुने शुभ संकेत यदि तपाईले सपनीमा कुनै मन्दिरमा आँखा खोलेको साँप देख्नुभयो भने यो तपाईको लागि शुभ संकेत हुने गर्छ।


Last Updated on: June 25th, 2021 at 6:09 pm
१२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया