मंगलबार २३ जेठ २०८०

नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ

May be an image of 1 person and indoor

अदिती वुढाथोकी निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउनका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।

May be an image of 2 people

बलिउड प्रवेशका लागि प्रयास गरिरहँदा उनलाई सफलता हात लागेको छैन । नेपाली चलचित्रमा पनि उनी करिअर बनाउने प्रयासमा छिन् । तर, अदितीको चलचित्र करिअर के हुन्छ भन्न सकिने अवस्था छैन । सामाजिक संजालमा भने उनको लोकप्रियता बढिरहेको छ ।

May be an image of 1 person


Last Updated on: June 26th, 2021 at 12:33 am
४५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया