
एक सफल कार्यक्रम प्रस्तोताको रूपमा चिनिने ओशिन सिटौला युवा पस्ता माझ निकै नै चर्चित अनुहार हो ।
उनी ‘एम एन्ड एस’ भिडियो म्यागेजिनको ‘हङगर हन्ट’ भन्ने कार्यक्रम बाट चिनिएकी हुन् ।
चुलबुले बानी र सुन्दरताका कारण धेरैले उनलाई डिर्म गर्ल मान्ने गर्छन । अपिलिङ फिगरकि ओसिनलाई सामाजिक संजालमा फलो गर्नेहरुको संख्या उल्लेख्य छ ।
उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । गायन रियालिटी सो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी ओसिन पछिल्लो समय भने मिडियामा खासै देखिएकी छैनन् ।
द भ्वाइस अफ नेपालमा सुशील नेपालसँग कार्यक्रमको होस्ट गरेकी उनलाई त्यही शोबाट धेरैले चिनेका हुन् ।
सामाजिक सञ्जाल इष्ट्राग्राममा उनका झण्डै १ लाख ८० हजार फ्लोअर्स छन् । उनले इन्स्टाग्राममा आफ्नाे हट तस्बिरहरु शेयर गर्ने गर्छिन् ।
उनले सामाजिक संजालमा पोष्ट गरेका केही तस्विर हेरौं…