बिहिबार १६ आषाढ २०७९

चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीलाई नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने अभिनेत्रीको रूपमा हेरिएको छ ।

बैजनी रङ्गको टिसर्ट र छोटो हाफ पाइन्ट लगाएर उनले विभिन्न एङ्गलबाट खिचेका तस्बिरहरू हालै मात्र इन्स्ट्राग्रामार्फत सार्वजनिक गरेकी छिन् ।

हेरौ तस्विरहरु:


Last Updated on: June 26th, 2021 at 1:04 am
५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया