
चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीलाई नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने अभिनेत्रीको रूपमा हेरिएको छ ।
बैजनी रङ्गको टिसर्ट र छोटो हाफ पाइन्ट लगाएर उनले विभिन्न एङ्गलबाट खिचेका तस्बिरहरू हालै मात्र इन्स्ट्राग्रामार्फत सार्वजनिक गरेकी छिन् ।
हेरौ तस्विरहरु: