
काठमाडौ / सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रे’ष्ठको ह’त्या भ’एको छ । शुक्रबार रा’ती जेसिबी चा’लकसँग वि’वाद भएर जेसिबीले ठ’क्कर दिई वडाध्यक्ष श्रेष्ठको ह’त्या गरिएको हो ।
जिल्ला प्र’हरी कार्यालय मलङ्गवाका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी ख’नेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । रा’ती अ’बेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँ’गै खा’जा खाएर बसेका थि’ए ।
शुक्रबार रा’ती १० बजेपछि खाजा खाएर फर्किने क्र’ममा जेसिबीका चालक तामा’ङसँग वडाअध्यक्ष श्रेष्ठको वि’वाद भएको थियो । वि’वाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठ’लाई जेसि’बीको ब’केटले ठ’क्कर दिएर ल’डाएको र त्यसपछि माटोले पुरे’को पाइएको सर्लाहीका प्र’हरी उपरीक्षक (एस’पी) सन्तोष सिंह राठौरले बताए ।
उनले घट’नाबारे पूर्व योजना नभई आ’वेशमा आएर घट’ना गराएको देखिएको बताए । घट’नाबारे जानकारी पाउनासाथ तत्का’लै प्रह’री टोली घट’नास्थलमा पुगेर अ’चेत अव’स्थामा रहनु भएका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्प’ताल मलङ्गवा पु¥याएपनि चिकि’त्सकले मृ’त घो’षणा गरेका थिए ।
प्र’हरीले घट’नामा संल’ग्न भएको आरो’पमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्र’णमा लिएको छ ।
दाहाललाई घ’टना लगत्तै नियन्त्रणमा लिइएको र फ’रार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर ला’लबन्दीबाट प’क्राउ गरिएको प्रह’रीले जनाएको छ । उनीहरु दु’वैलाई अहिले जिल्ला प्रह’री कार्यालय मलङ्गवाको हि’रासतमा राखि’एको छ ।
मृ’तक अन्दा’जी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको श’व पो’ष्टमार्टमका लागि जिल्ला अ’स्पताल मल’ङ्गवामा राखिएको छ । घ’टनापछि घट’नाको प्रा’रम्भिक अनु’सन्धान तथा फ’रार रहेका चाल’कको खो’जीका लागि जिल्ला प्र’हरी प्रमुख एसपी सन्तोष सिंह राठौरको नेतृत्वमा प्रह’रीहरु परि’चालन गरिए’को थियो । – दृ’ष्टिबाट / तस्विर – फा’इल ।