
बाढीको कारणले बगाइ रहेको सानो कुकुरको बच्चालाइ बचाउने महान नानु लाई सबैले दखने बित्तिकै फोटो मा छोएर ,good भन्नै पर्छ !!बाढीको कारणले बगाइ रहेको सानो कुकुरको बच्चालाइ बचाउने महान नानु लाई सबैले दखने बित्तिकै फोटो मा छोएर ,good भन्नै पर्छ !!
*** यो समाचार को पुरा भीडियो हेर्न यहाँ तल ?? क्लिक गर्नुहोला ***
यो पनि भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ ।
मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् । निजि सवारी चलाई रह्दा सार्वजनिक यातायात पनि खोल्ने निर्णय भएको छ।
यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।
जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर लागु गरिने भएको छ ।
अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।