
आफ्नै श्रिमतिको लुङ्गि,म्याक्सि लगाएर यसरी इज्जत जोगाउदै ,यस्तोसम्म हरि बि जोक ,कठै (हेर्नुस् भिडियो
Uncategorized
June 26, 2021AdminLeave A CommentOn आफ्नै श्रिमतिको लुङ्गि,म्याक्सि लगाएर यसरी इज्जत जोगाउदै ,यस्तोसम्म हरि बि जोक ,कठै (हेर्नुस् भिडियो
गुल्मि जिल्लाको धुरकोट गाउपालिका वडा नम्बर ४ का बयालिस बर्षिय ज्ञानबहादुर कुवर पटकपटक दु र्घ टनामा पर्नुभयो ।पटकपटकको दु र्घ टनाले उहाको शरीर थिलाथिला परेको छ ।उहाँ आफै।केही पनि गर्न सक्नुहुन्न् ।
पहिले २४ बर्षिय उमेरमा गाडि दु र्घ टनामा पर्नुभयो त्यसपछि आफैले तताएको तातो पानिमा पर्नुभयो र शरीर पुरै ज ल्यो ।त्यतिमात्रै कहाहोर शरीर पो लि एपछि त्यसैको उपचार गर्न जाने क्रममा भि र बाट ल ड् नुभयो ,त्यसपछि भने शरीर पुरै नै काम नलाग्नेनै भयो ।
घरमा श्रीमती र छोराछोरी छन् ।घरमा आम्दानिको श्रोत केही नभएपछि श्रिमतिले अर्कैको होटलमा काम गर्नु हुन्थ्यो ।तर आफ्नो श्रिमानको हा ल त दिनानुदिन झनझन बि ग्र दै गर्दा उहाले होटलको काम पनि छोड्नुभयो र अहिले उहाको हेरचाह गरेरै बसिरहनुभएको छ ।
घरमा केहिपनि नहुदा एकछाक खाएर समेत हप्तादिनभरि गुजारा चलाउनुहुन्छ ।रातभरि श्रिमानलाई छ ट् पटिहुदा नसुति बस्नुहुन्छ ।श्रिमानको छातिभन्दा तल केही पनि चल्दैन् ।उहाले दि शा – पि सा ब आएको पनि थाहानै पाउनुहुन्न ।श्रिमानको लगाउने कपडा नभएपछि आफ्नो म्याक्सि ,लुङ्गि कतियौपटक लगाएको उहाँ बताउनुहुन्छ ।