बुधबार १० आश्विन २०८०

काठमाडौ । अहिले स-म-स्या-मा परेका नेपालीहरु सहयोग खोज्न प्र-ह-रीक-हाँ जाँदैनन् । आफ्ना स-म-स्या सुनाउन र स-मा-धा-न खोज्न युट्युवरको दै-लो-मा जाने गरेका छन् ।

रोल्पाका कृष्ण घर्ती मगर १२ वर्ष सम्म कतारमा सं-घ-र्ष गरे १० वर्ष अघि विवाह गरेका थिए । उनी अहिले दुई वर्ष पछि नेपाल फर्किएका छन् । उनी नेपाल फ-र्कि-ए-र आफ्नो जन्मघर रोल्पा जानुको साटो उनी युट्युवरको दैलोमा पुगे । परिवारका खुसीको लागि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी आफ्नो पनि खुसी खोसिएपछि सहयोगका लागि सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न युट्युवरको दैलोमा पुगेका हुन् । उनी विदेशवाट सुट्केश

YOU MAY LIKEAdskeeper

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
577
144
192

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
134
34
45

Make Your Own Product For Your Scalp
857
214
286
वोकेर सिधै अ-र्का-को दैलोमा जा-नु-पर्दा पक्कै न-रा-म्रो लागेको होला । तर उनको त्यो बा-ध्य-ता हो । १० वर्ष अघि विवाह गरेकी श्री-म-ती रोल्पा स्थित घरवाट सम्पर्क विहिन भइन् ।

फागुन महिना देखि उनी एकाएक स-म्प-र्क वि-हि-न भएपछि कृष्ण हतारिदै कतारवाट नेपाल आएका हुन् । श्रीमती ह-रा-उनु अघिल्लो दिन श्रीमतीले रा-म्रै-संग कुरा भएको थियो ।

तर अ-चा-न-क भान्जाले माइजु छैनन् भनेर खबर सु-ना-उँदा उनी छाँ-गावा-ट ख-से-जस्तो भए । अलिअलि शं-का त थि-यो, उनले भने, फोन संधै फोन वि-जि हु-न्थ्यो,

आफन्तहरुले पनि त्यस्तै कुरा सुनाउँथे । तर मैले विश्वास गरिन । पहिला पुरै थाहा पाएको थिएन तर श्री-म-ती ह-रा-ए पछि अहिले सबैले कुरा सुनाएका छन् ।

उनी कतारमा हुँदा एक जना युवा घरमै आएर बस्ने कुखुरा का – टे – र खाने रमाइलो गर्ने गरेको कुरा अहिले छिमेकी र आफन्तले सुनाएको उनी बताउँछन् । उनको एक छोरा पनि छन् ।

साढे ८ वर्षका छोरा छो-डे-र उनको श्रीमती ह-रा-ए-की हुन् । उनले छोरा र नन्द पनि लिएर गएको श्रीमानले बताएका छन् । मेरो छोरा र बहिनी पनि लि-ए-र गएकी छन्, उनले भने

बहिनी काकाको छो-री वि-वा-ह भइसकेको छ । १७ वर्षको बहिनी पनि सम्पर्क वि-हि-न भएको कुरा आएको छ । दुई जना नै हि-डे-को खबर छ । बहिनी भने श्रीमतीसंग साथै ग-ए-को भ-न्ने सुनेको छु ।

याे पनि पढ्नुहाेस् : सत्र हजार वर्षभन्दा पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकाल्ने पुरातत्त्वविद्हरूको प्रयास सफल भएको छ। दक्षिण फ्रान्समा प्राचीन घुमन्ते

सिकारीहरूले प्रयोग गरेको गुफामा त्यो शङ्ख फेला परेको थियो । धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको

सबैभन्दा पुरानो वस्तु हो। यसबारे साइन्स एड्भान्सेज जर्नलमा विवरण प्रकाशित भएको छ। उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ।

ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन् । उक्त शङ्ख सन् १९३१ मा त्यहीँ भेटिएको थियो।

“यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्रहरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ,” टूलूज विश्वविद्यालयका जील तोसेलोले भने ।

“युरोपेली प्रागितिहासमा सङ्गीत र गुफाको कलाबीच सम्बन्ध भएको प्रमाण देखाउन सकिने यो नै हामीलाई थाहा भएसम्म पहिलो अवसर हो।” यो शङ्ख ३१ सेन्टिमिटर

लामो र १८ सेन्टिमिटर चौडा छ। यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकीराको खबटो भएको विश्वास गरिएको छ। त्यतिबेला शङ्ख विशेष वस्तु भएको

अनुमान गरिएको छ किनभने त्यो शङ्ख फेला परेको स्थान समुद्री किनाराबाट २०० किलोमिटर पर छ। उत्खननकर्ताहरूले सन् १९३० को दशकमा फेला पार्दा त्यो शङ्खलाई

एउटा सामान्य भाँडो भन्ठानेका थिए । तर फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र सीएनआरएसले गरेको विश्लेषणका आधारमा नयाँ कुरा पत्ता लाग्यो। ध्वनि निकाल्न शङ्खमा

केही परिवर्तन गरिएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। शङ्खको एउटा छेउमा प्वाल पारेर मानिसको मुखमा हाल्न मिल्ने कुनै साधन राख्ने ठाउँ बनाइएको हुनसक्छ।

शङ्खको अर्को छेउ काटेर हात राखी स्वर घटबढ गर्न मिलाएको जस्तो देखिन्छ। वैज्ञानिकहरूको टोलीले एक सङ्गीतकारलाई उक्त शङ्ख बजाउन लगाए। उनले सी,

सी(शार्प र डी नोटसँग मिल्ने स्वर निकालिदिए। निस्किएको स्वरको प्रबलता एक मिटरमा झन्डै १०० डेसिबेल मापन गरिएको जानकारी दिँदै सोर्बँ विश्वविद्यालयका फिलिप वाल्टर भन्छन्,

“ध्वनि शङ्खको प्वालको अक्षमा धेरै केन्द्रित हुन्छ।” शङ्खको मुखको भित्री भागमा गरिएको चित्राङ्कनको अध्ययन गर्न विशेष विधि अवलम्बन गरिएको थियो ।

फलामको यौगिकबाट बनेका चिह्नहरू गेरु रङ्गमा छन् र औँठाछाप जस्ता देखिन्छन् । गुफाको भित्तामा पनि त्यस्तै शैलीका कलाकृति छन्। उदाहरणका लागि त्यहाँ ३०० वटा थोप्ला प्रयोग गरी

बनाइएको एउटा बाइसन नामक जीवको आकृति पनि छ। अनुसन्धानकर्ताहरूले उक्त शङ्खको थ्रीडी प्रतिकृति पनि बनाएका छन्। त्यसबाट उक्त शङ्खलाई कुनै हानि नपुर्‍याई

त्यसको साङ्गीतिक पक्षबारे थप अनुसन्धान गर्न सकिनेछ। ऊर्ध्व पुरापाषाणयुगीन अर्थात् ढुङ्गेयुगको उत्तरार्धतिरका मानिसहरू हड्डी, मृगको सिङ र हस्तिहाडबाट आफूले प्रयोग गर्ने सामग्री बनाउन सिपालु

भएको पुरातात्त्विक अध्ययनले देखाउँछ ।त्यो युगमा विभिन्न स्थानमा बस्ने मानिसहरूबीच आफ्नो जस्तै समुदायसँग अन्तर्क्रिया हुने गरेको देखिन्छ। यो शङ्खबाट पनि त्यस्तो

सम्बन्धलाई प्रमाणित हुने वैज्ञानिकहरू बताउँछन् । यो पनि पढ्नुहोस् स् कृष्ण कँडेल नेपालको लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता तथा सामाजिक

कार्यमा संलग्न व्यक्ति हुन् । उनी कर्णालीका पूर्व सैनिक हुन् र हाल उनी नेपालको राजधानी काठमाडौंमा समेत कलाकारिता मार्फत चर्चित छन् । कृष्ण कँडेल कला

र गलाको माध्यमबाट राहत सङ्कलन गरी हजारौं पि’डि’त व्यक्तिको घा’उ’मा मल्हम लगाइरहेका छन् । सैनिक जिवन पूरा गरिसकेका कृष्ण कँडेल हाल देशविदेशमा चर्चाको शिखर चुमिरहेका छन् । सा

माजिक अभियन्ता तथा लोककलाकर्मी कृष्ण कँडेल इन्द्रेणी समाजका संस्थापक अध्यक्ष र इन्द्रेणी समाज काठमाडौंका संस्थापक व्यक्तित्वका रूपमा स्थापित भइसकेका छन्

। बाल्यकालस् कृष्ण कँडेल वि।सं। २०२९ सालमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंवर ८ लाटीकाँडामा जन्मिएका हुन् । हाल उनी काठमाडौंमा बस्दै आइरहेका छन् ।

कृष्ण कँडेलका ३ भाइ र ४ दिदी बहिनीहरू छन् । कृष्ण कँडेल आफ्ना आमा बाबुका माइला सन्तान हुन् । बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्ण कँडेलले ५ कक्षा देखि नै

कविता र गीतबाटै विद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दथे । रेडक्रस र स्काउटका तालिम समेत कृष्ण कँडेलले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुन्थे ।

स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसी सम्म अध्ययनपछि आरआर क्याम्पस काठमाडौंमा अध्ययन गर्दागर्दै कृष्ण कँडेल २०४८ सालमा नेपाली सेनामा भर्ना भएकाले उनले उच्च शिक्षा हासिल गर्न पाएनन् ।

समाज सेवा स् नेपाली सेनामा भर्ती भए लगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कृष्ण कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे । सेवानिवृत्त भएपछि माउन्टेन

टेलिभिजनमा आवद्ध भएका कृष्ण कँडेलले सप्तरङ्गी इन्द्रेणी मार्फत नेपालकोे लोक संस्कृतिको संरक्षण सम्वर्द्धन गर्नमा योगदान पुर्याउँदै आएका छन् । उनले सयौं दिन दुःखीहरूका

लागि उपचार खर्च जुटाउने जस्ता कार्यक्रमहरू समेत सञ्चालन गर्दछन् । २०७० साल तिर एबिसी टेलिभिजनमा जोडिएका कृष्ण कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रम

मार्फत नेपालकोे लोक कलासंस्कृति र सम्पदाको संरक्षण सम्वर्द्धन गर्ने मात्र नभई ओझेलमा परेका पर्यटकीय स्थलहरू र भाषाको संरक्षण सम्वर्द्धनमा अमुल्य योगदान पुर्याउँदै आएका छन् ।

कृष्ण कँडेल समाज सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने गर्छन् र देश विदेशमा

बसेका मनकारी नेपाली दाजुभाईको सहयोगमा आफुहरूले यो काम गर्न सफल भएको बताउँछन् । कृष्ण कँडेलकी पत्नीको नाम प्रतिमा कँडेल हो । कृष्ण कँडेललाई सङ्गीत जिवनमा

सफल हुनमा उनकी पत्नी प्रतिमा कँडेलको हात रहेको कुरा कृष्ण कँडेल आफैले भनेका छन्ृ१े । आँशु गायकको रूपमा समेत परिचित कृष्ण कँडेल लोक संस्कृतिको जगेर्ना

गर्नु पनि आफ्नो सक्रियता रहेको बताउँछन् । कृष्ण कँडेल भन्छन्९ ूअहिले लोक साहित्यलाई बङ्ग्याउन खोजिंदैछ । मौलिक कला संस्कृतिको रक्षा तथा सम्वर्द्धन गर्नु हामी

सबैको दायित्व हो । यसका लागि राज्यले नै अग्रसरता लिनुपर्छ । कला तथा साहित्य क्षेत्रमा जिवन व्यतित गरेका श्रष्टालाई राज्यले जिवन निर्वाहका लागि सहयोग गर्नु पर्छ ।

पूरै समय कला साहित्य तथा लोक साहित्यमा खर्च गरेका अग्रजहरूलाई राज्यले सम्मान गर्नुपर्छ । बरु उनीहरूसँग भएको सीप, कला, साहित्यलाई राज्यले प्रयोग गर्ने र सेवा

वापत उनीहरूलाई जिवन निर्वाह गर्न पुग्ने खर्च दिन जरुरी छ । यस्तो भएको खण्डमा अन्य युवा पुस्तालाई कला क्षेत्रमा लागिरहन र देशको मौलिकतालाई

बचाइराख्न सहयोग पुग्ने अपेक्षा छ । पुरस्कार तथा सम्मानहरू स् कृष्ण कँडेलले धेरै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले गोरखा दक्षिणबाहु पुरस्कार,

सुप्रबल प्रसिद्ध जनसेवा श्री पुरस्कार, अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी पुरस्कार प्राप्त गरेका छन् भने उनी २ दर्जन भन्दा बढी राष्ट्रियस्तरका पुरस्कारबाट सम्मानित भएका छन् ।

यो पनि पढ्नुहोस् स् के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो रु यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो कि यो तरकारी नेपालमै उत्पादन हुन्छ ।

नेपालको विशेषगरी हिमाली क्षेत्र, त्यसमा पनि कर्णाली प्रदेशमा यो तरकारी पाइन्छ यसबाहेक भारत, भुटान, तिब्बतको हिमाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । यसबाहेक उत्तरी गोलार्द्धका

अन्य क्षेत्रमा पनि यो च्याउ पाइन्छ । नेपालीमा गुच्ची च्याउ भनिने यो तरकारीलाई अंग्रेजीमा कोरल मशरुम भनिन्छ । यो प्राकृतिक रुपमा उम्रिने च्याउ हो जसको मूल्य

अन्तर्राष्ट्रिय बजारमा ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ प्रतिकिलो पर्छ । नुसन्धानकर्ताहरु जयकान्त राउत, जीतेन्द्र उपाध्याय, विजय राघवन, मिनु अधिकारी, सन्तोषी भुसाल,

प्रगुन सुन्दर सैंजू, चन्द्रमोहन गुर्मछान, अञ्जना गिरी र लोकरञ्जन भट्टले नेपालमा यो च्याउको व्यापार र संरक्षणका विषयमा संयुक्त रुपमा गरेको अनुसन्धानको शोधपत्र साइन्स

पब्लिसिङ ग्रुप जर्नलमा प्रकाशित भएको छ । २० नोभेम्बर २०१९ मा प्रकाशित यो शोधपत्रमा उल्लेख भएअनुसार नेपालमा यो च्याउ हिमाली क्षेत्रमै गएर संकलन गर्ने संकलकले

प्रतिकिलो ५ हजार रुपैयाँमा बिक्री गर्छन् । शोधपत्रका अनुसार थोक बिक्रेताले यो च्याउ १६ हजार रुपैयाँ प्रतिकिलो बिक्री गर्छन् । राष्ट्रिय बजारमा यो च्याउको खुद्रा मूल्य २० हजार रुपैयाँ

प्रतिकिलो छ र अन्तर्राष्ट्रिय बजारमा यो च्याउ ३० हजार देखि ४० हजार रुपैयाँसम्म प्रतिकिलो निकासी हुन्छ । पूरा शोधपत्र यहाँ क्लिक गरेर पढ्न सक्नुहुनेछ । शोधकर्ताहरुका अनुसार नेपालमा

यो च्याउ संकलन गरेपछि सुकाउने, ग्रेडिङ गर्ने र प्याकिङ गरेर बजारमा पठाइन्छ ।यसबाहेक अन्य कुनै पनि किसिमको प्रशोधन नेपालमा अहिलेसम्म हुने गरेको छैन ।

यो तरकारी मुटु सम्बन्धि रोगका लागि निकै उपयोगी मानिन्छ । यसबाहेक यसमा अन्य कैयौं प्रकारका पौष्टिक तत्व पाइन्छ । यो तरकारीको माग विदेशी बजारमा निकै ठूलो छ । अन्तर्राट्रिय स्तरको

अनलाइन सपिङ प्लेटफर्म अलीबाबामा यो च्याउको मूल्य १५० डलर प्रतिकिलोदेखि ३२० डलर प्रतिकिलोसम्म उल्लेख छ । यद्यपि अलीबाबाबाट यो मूल्यमा च्याउ थोकमा किन्नुपर्छ ।

कम्तीमा १० किलो किन्दा मात्र यो मूल्यमा पाइन्छ । अर्को ठूलो सपिङ प्लेटफर्म अमेजनमा पनि लगभग यससँग मिल्दो मूल्य नै छ । गुच्चीको वैज्ञानिक नाम मोर्सेला एस्क्युलेन्टा हो ।

आम रुपमा यसलाई मोरेल्स पनि भनिन्छ । यसलाई स्पन्ज मशरुम पनि भनिन्छ। यो नेपालको कर्णाली प्रदेश, भारतको हिमाचल प्रदेश र जम्मु कश्मिरमा उत्पादन हुन्छ ।

वर्षाको मौसममा यी च्याउहरु आफैं पनि उम्रिन्छन् । तर, निकै जोखिमपूर्ण उच्च पहाडी क्षेत्रमा हुने भएकोले यसलाई संकलन गन निकै कठिन हुन्छ । यही कारण यसको मूल्य निकै उच्च छ ।

अमेरिका, युरोप, फ्रान्स, इटली र स्विजरल्याण्डमा यो च्याउको माग उच्च छ । यसमा उच्च मात्रामा भिटामिन बी, सी, डी र के हुन्छ । उच्च पहाडी षेत्रमा उम्रिने गुच्ची फेब्रुअरीदेखि अप्रिल महिनासम्म पाइन्छ ।

यो पनि पढ्नुहोस् स् काठमाडौँ । धेरैे मानिसहरु घरमा फिटकिरीको प्रयोग गर्ने गर्दछन् । तर के तपाईंलाई थाहा छ यो तपाईंको स्वास्थ्य र सौन्दर्य स’म’स्या’ हरूबाट मुक्त हुन म’द्द’त गर्दछ।

त्यसोभए यसको प्रयोग गर्ने तरिकाहरू र फाइदाहरूको बारेमा जानौं, जब कसैलाई युरिन इन्फेक्शनसँग सम्बन्धित कुनै स’म’स्या छ भने त्यस्ता व्यक्ति आफ्नो स’म’स्याको बारेमा

अरुलाई भन्न ड’रा’उ’ने गर्दछन् या त कहिल्यै भन्न नै न’परोस् भनी यस्ता कुराबाट टाढा नै रहन्छन् । तर फिटकरीको मदतबाट प्रा’इ’वे’ट पार्ट सफा गरेर युरिन इ’न्फे’क्स’न’बाट बच्न सक्छौँ । यस्तैमा कोही कसैलाई

कपालमा चायाँ पर्ने स’म’स्या’ले सताइराखेको छ भने पनि तपाई यस स’म’स्या’बाट मु’क्ति पाउन फि’ट’कि’री’को पानीले आफ्नो कपाललाई धनुहोस् । बढ्दो उमेरको साथ

साथै आफ्नो अनुहारा पनि चाउरीपना आउन थाल्छ । यस्तो अवस्थामा पनि थोरै फिटकिरीलाई पानीमा हाली त्यसलाई घोलेर आफ्नो अनुहारमा लगाई यस स’म’स्या’बाट

छु’ट’का’रा पाउन सक्नुहुन्छ । यदि कसैलाई श्वासप्रश्वास सम्बन्धित बि’मा’री छ भने पनि तपाई फि’टकिरीको साथमा मह खान सक्नुहुन्छ । यदि तपाई नचाहिने रौँबाट छुटकारा पाउन चाहानुहुन्छ भने पनि फिटकिरीलाई

गुलाबजलमा मिलाई स्किनमा लगाउन सक्नुहुन्छ जसबाट तपाईको सबै स’म’स्या’ सजिलैसँग हट्न सक्छ । यो पनि पढ्नुहोस् स् एजेन्सी९भनिन्छ गरेमा के सम्भव छैन रु मेहनत र कठीन परिश्रम गरे जे गर्न पनि सम्भव छ । आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ ।

 


Last Updated on: June 27th, 2021 at 1:00 am
८९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया