शुक्रबार ०५ आश्विन २०८०

लोकप्रिय गायक प्रकाश सपुतले आफ्नी छोरीको केही तस्वीरलाई सामाजिक संजालमा साझेदार गरेका छन् । गायन कलाबाट कोरोना क-ह-रले विश्राम पाएका गायक यतिबेला घरमै विगत भन्दा बढी परिवार संग रमाईरहेका छन् ।

यसै क्रममा उनले आफ्नी छोरिको तस्विरलाई साझेदार गरेका हुन् । सार्बजनिक तस्विरमा मनै लोभ्याउने प्रकाशको छोरिको पोजहरु देखिन्छ । ग्ल्या’म’रस स्टाईलले सबैको ध्यान आकर्षित गर्न सक्छ ।

YOU MAY LIKEAdskeeper

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
130
33
43

Prince Harry And Meghan Markle Having Marriage Problems
249
62
83

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
784
196
261
५ वर्षीय उनकी छोरिको नाम प्रबिष्टी सपूत हो । उनले छोरिको नाममा फेसबुक एकाउन्ट समेत खोलेका छन् । पोस्टमा आएका प्रायः कमेन्टमा प्रबिष्टीको तारिफ गरेका छन् । हेर्नुस् उक्त सार्बजनिक ५ तस्विरहरु\


Last Updated on: June 27th, 2021 at 1:11 am
४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया