शुक्रबार १५ मंसिर २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनपछि प्रधानमन्त्री बन्ने बताएका छन् ।

शनिबार संघीय संसद्‍ भवनमा आयोजित राजनीतिक बिटका पत्रकारसँगको अन्तक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

स’र्वोच्च अदा’लतमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको र लोकतान्त्रिक मान्यता अनुसार फैसला हुँदा देउवा प्रधानमन्त्री बन्ने उनको दा’बी छ । १४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वो’च्चमा द’र्ता भएकाले देउवा प्रधानमन्त्री बन्ने उनको त’र्क छ।

प्रधानमन्त्री केपी ओलीले सेटि’ङमा अदाल’तबाट फैस’ला भएको भन्दै अदा’लतलाई धम्क्या’उने काम गरेको आ’रोप लगाउँदै उनले अब देउवा प्रधानमन्त्री बन्ने बताएका हुन्। मन्त्रिपरिषद् विस्तार वि’रुद्ध परेको रि’टमाथि स’र्वोच्च अदा’लतले अन्त’रिम आ’देश दिँदा प्रधानमन्त्री ओलीले अदा’लत सेटि’ङमा चलेको आ’रोप लगाएको भन्दै प्रचण्डले आ’पत्ति जनाएका हुन्।

‘केपीले अदा’लतलाई धम्क्या’उन र थ’र्काउन थालेका छन्। मलाई देखाएर मेरो से’टिङमा फै’सला रे ! मेरो सेटिङमा नेपाल चलेको भए त…’ प्रच’ण्डले भने, ‘सर्वो’च्चले संवि’धानको व्याख्या अनुसार फै’सला गर्छ। लोकतान्त्रिक मान्यता अनुसार फैस’ला गर्छ र गर्नुपर्छ। हे’र्नुहोला केही दिनपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।’

प्रचण्डले अहिले मु’द्दामा आधा’रित गठ’बन्धन बनेको दा’बी गरे। यो गठबन्धन पद र स्वा’र्थका लागि नबनेको उनको भनाइ छ। लोकतान्त्रिक मान्यताको र’क्षा गर्न गठब’न्धन आवश्यक भएको उनको बताए।

‘यो मु’द्दामा आधारित गठ’बन्धन हो। संविधानका मान्यतालाई सबैले स्वीकार गर्नुपर्छ’, प्रचण्डले भने, ‘लोकतान्त्रिक मूल्य मान्यताको र’क्षा गर्न गठबन्धन आवश्यक भयो।’

माधव नेपाल झन् ठूलो नेता बन्नुभयो’

प्रचण्डले वि’पक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेको झन् ठूलो नेता बनेको दा’बी गरेका छन्। एमालेको रियल लिडर नेपाल भएको उनको त’र्क छ। प्रचण्डले प्रधानमन्त्री केपी ओली ख’स्किँदै ख’स्किँदै गएको र उनलाई हेर्दा ला’ज लाग्न थालेको बताए।

‘माधवजी झन् ठूलो नेता हुनुभयो। माधवजी उ’क्लिदै उ’क्लिदै आउनु भएको छ। एमालेको रियल लिडर चाहिँ माधव नेपाल बन्दै हुनुहुन्छ’, प्रचण्डले भने, ‘केपीजी त ख’स्किँदै ख’स्किँदै। त्यो केलाई हेर्दा केलाई ला’ज भनेजस्तो स्थिति बनेको छ।’

प्रति’गमन परा’स्त गर्न दिपक मनाङे भेटेँ :

प्रचण्डले प्रति’गमनलाई प’रास्त गर्न दिपक मनाङे उर्फ राजीव गुरुङलाई भेटेको बताएका छन्। गण्डकी प्रदेशसभाका सदस्य एवम् मन्त्री मनाङेसँग आफ्नो भेट भएपछि त्यसको आलो’चना भएको भन्दै प्रचण्डले यस्तो बताएका हुन्।

पहिला केपी ओलीले नै मनाङेलाई मन्त्री बनाएको र त्यसपछि सबैले भेट्दा आफूले भेटेको उनको भनाइ छ। मनाङे कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनेको भोलिपल्ट काठमाडौंमा आएर आफूलाई भेटेको प्रचण्डले प्रष्ट पारे। आफूलाई भेटेर ओलीलाई भेट नदिँदा उनका मान्छेले आलो’चना गरेको प्रचण्डको बुझाइ छ।

‘दिपक मनाङेलाई केपीजीले मन्त्री बनाउनु भएको हो। त्यसपछि सबैले भेटे। प्रति’गमनलाई परा’स्त गर्न दिपकको सहयोग चाहियो’, मनाङेसँगको भेटबारे प्रचण्डले भने, ‘एक पटक दिपकले प्रचण्डसँग भेट्ने भन्ने कुरा आयो। मैले हुन्छ भने। सरकार बनाएको भोलिपल्ट आउनुभयो, भेट भयो।’ – अ”न्नपूर्ण पो’ष्टबाट ।


Last Updated on: June 27th, 2021 at 1:12 am
४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया