
काठमाडौं / नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन् ।
शनिबार नयाँबानेश्वरस्थित संसद् भवनमा राजनीतिक बिट हेर्ने पत्रकारसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका हुन् । नेता नेपालले त्यो अफर आए पनि आफू प्रधानमन्त्री केपी ओलीसँग न’मिल्ने उल्लेख गरे ।
आफूलाई प्रधानमन्त्रीको अफर गरेर शेरबहादुर देउवालाई हे’रेको हे’र्यै बनाइदिउँ भनेर अफर आएको उनले खुलासा गरेका हुन् । उनले जस्तोसुकै अफर आए पनि वि’पक्षी ग’ठबन्धन नतो’ड्ने प्रष्ट पारे । उनले यसो भन्दा आफूलाई पार्टी एकता वि’रोधी नभन्न अनुरोध समेत गरेका छन् ।
‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो’, नेता नेपालले भने, ‘माधव नेपाल धो’का दिने मान्छे होइन । जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ ।’
नेता नेपालले मन उता शरीर एता नभएको बरु सकारात्मक सम्बन्धमा रहेको बताए । ‘तपाईंहरुले भने जस्तो मन एता शरीर उता होइन’, उनले थपे, ‘मन यता मन सकारात्मक रिलेसनमा छ ।’
नेता नेपालले केपी ओलीको ता’नाशाही कदम विरु’द्ध ल’ड्न आफूहरु वि’द्रोही बनेको बताए । संविधानको धारा ७६ (५) मा पुगेर ओलीको ता’नाशाही कदम प’रास्त गर्न वि’द्रोही एमाले बनेको उनको भनाइ छ । उनले केपी ओलीलाई लोकतान्त्रिक प्रक्रियाको ता’नाशाह बनेको आ’रोप लगाए ।
‘संविधानको धारा ७६ (५) मा पुगेर केपी ओलीको ता’नाशाही प’रास्त गर्न हामी वि’द्रोही एमाले बनेका हौं’, नेता नेपालले भने, ‘यो एमालेभित्रको वि’द्रोही आवाज हो । शुरुवातमा त लोकतान्त्रिक प्रक्रियाबाट नै ता’नाशाही जन्मिने रहेछ ।’
– फाइल’तस्वीर ।