शुक्रबार ०५ आश्विन २०८०

चितवनको राप्तीनगर नगरपालिका वडा नं.३,प्रगतीनगर कि २३ वर्षीय सुजिता भण्डारीलाई एका बिहानै साढेँ छ बजे उनको साथीले उनलाई तरकारी लिन
बोलाएपछी उनी घरबाट निस्केकी थिइन्। भिडियो हेर्न तल थिच्नुहोला ।

आज उनको घरमा रोपाइँ समेत थियो।उनी एक सामान्य खेती किसानी परीवारकि छोरी जो भर्खरै ब्याचलर सकेर मास्टर्स पढ्ने तयारीमा थिइन्।

उनले आफू अ’पह’रण’मा परेको खबर दिउँसोको १२ बजे आफ्नो दिदीलाई फोन गरेर भनिन्,”दिदी म अप’हर’णमा परेँ।”२३ वर्षीय सुजिताको यो खबर
सुन्नेबित्तिकै कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा तुरुन्तै सुजिताको घरमा पुग्छन् र हतार-हतार आ’त्तिँदै रिपोर्टिङ गर्छन् ?

किनभने यस अघि पनि चितवनमा थुप्रै यस्ता रहस्यमय घ’टना घ’टेका छन्। सबिता भण्डारीको घ’टना’ले पनी कतिपय चितवन
बासी लगायत सम्पूर्णलाई यतिबेला त्र’सित बनाइरहेको छ।

उनी सुजिता भण्डारीको घरमा गएर रो’इर’हेकीउनकी आमा लाई र उनको भाइलाई केही सोधपुछ गर्छन्।उनीहरूलाई विस्तृत कुरा थाहा नभएपनी
सुजिता अ’पह’रण’मा परेको खवर आएदेखी अत्यन्तै चि’न्तित भैरहेका हुन्छन्।उनलाई किन,कसरी र कोद्वारा,के उद्धेश्यका साथ
अ’पह’र’ण’मा परिन्त्यो खुल्न बाँकी नै छ।

न त उनीलाई कसैले ज’ब’र्ज’स्त प्रेम सम्बन्ध बनाउने प्रयासमा लग्यो न त अन्य कुनै कारणले उनी अ’प’हर’णमा परिन् केही भन्न सकिने अवस्था छैन।

उनले एक्कासि आफ्नो दिदीलाई फोन गरेर दिदी मलाई जसरी पनि ब’चा’उनुस् भन्दै आ’त्तिएर फोन गरेकी थिइन्।न त कसैले उनलाई फि’रौ’ती भन्दै
अ’प’हर’ण गरेको छ केही भन्न सकिने अवस्था छैन।यसबारे सन्तोष देउजाले उनको भाइलाई समेत सोधपुछ गरे यद्यपि भाइलाई त्यति विस्तृत रुपमा थाहा
नपाएको बताए।

कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,जतिसक्दो हेरेर सेयर गरि उनको खोजीकार्यमा सहयोग गरिदिनुहुन
समेत अनुरोध गर्दछौं। साभार यहाँबाट गरियको भिडियो:-


Last Updated on: June 27th, 2021 at 1:19 am
७७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया