
कारमा मानिसहरु आफ्ना सामान बिर्सिने गर्छन् ।
तर, अमेरिकाको फ्लोरि’डामा एक महिलाले २ वर्षकी बालिका’लाई कारमा बिर्सिइन् । बालिकाले सिट बेल्ट लगाएकी थिइन् । महिला कार सडकमा राखेर घरमा गइन् । ७ घण्टापछि जब उनी फर्किइन्, उनको होस उड्यो । कारभित्र बालिकाको मृत्यु भइसकेको थियो ।
पुलिसले आरोपी महिलालाई गिरफ्ता:र गरेको छ । फ्लोरिडाकी ४३ वर्षीय जुआना पेरेज डोमिंगोलाई पुलि:सले शनिबार गिर:फ्तार गरेको छ । उनले ७ घण्टासम्म बालिकालाई कारमा सिट बेल्टले बाँधिएको अवस्थामा छो:डेका कारण बालिकाको मृ त्यु भएको आ:रोप उनी:माथि लगाइएको छ । एनबीसी मियामीको रिपोर्ट अनुसार २ वर्षकी बालिकाको नाम जोसलिन मारित्जा मेन्डेज हो ।
पुलिसका अनुसार महिलामाथि बाल:बालिकालाई डे केयरमा लैजाने जिम्मे:वारी थियो । शुक्र’बार आ:रोपी महिला २ वर्षकी जोस:लिनलाई घरबाट डे केयर लैजा नको लागि निस्केकी थिइन् । तर, साढे ६ बजे डे केयर सेन्टर खुलेको थिएन त्यसैले उनले बालिका’लाई आफ्नो घर लिएर गइन् ।
बिहान ८ बजे आरो:पी महिला पेरेज डोमिंगोले बालिका:लाई आफ्नो टोयोटा सिएना मिनी भ्यान:भित्र तेस्रो लाइनमा छोडिन् । बालिकाको सिट बेल्ट बाँ:धिएको थियो । बालिकालाई त्यहीँ बि:र्सिएर उनी आफ्नो घर:भित्र गइन् ।
३० डिग्री सेल्सि’यस भन्दा अधिक तापमानमा कारभित्र बसेकी बालि’काको हालत बिग्रियो । पेरेज डोमिंगो ७ घण्टा’पछि ३ जे मात्रै भ्यानमा फर्किएर आइन् । त्यतिबेला बालिकाको मृ त्यु भइसकेको थियो ।
पु’लिसका अनुसार उनले आपत’कालीन सेवालाई फोन गर्नुको सट्टा बालिकाकी आमा:लाई फोन गरिन् र बालिकाको मृ:त्यु भएको सूचना दिइन् । त्यस’पछि उनी बालिकाको लाश लिएर उनको घर गइन् । पेरेज डोमिं’गोलाई ५० हजार डलर जरिवा’ना लगाइएको छ । उनको पक्षमा कुनै वकिल पनि छैनन् ।
फेरी एक व्यवसायीले विराटनगरमा व्यवसाय संचालन गर्दाको ऋण तिर्न नसकेपछि आ;त्मह’त्या गरेका छन् । आ’त्म ह’त्या गर्नेमा मोरङको विराटनगर महानगर’पालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपाने रहेका छन् ।
उनले बुधबार आफ्नै घरमा झु’ण्डिएर आ’त्म ह’त्या गरेको प्रहरीले जना’एको छ । करिब तीन दशकयता ५७ वर्षीय न्यौपानेले शिखर इले’क्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए ।
बुधबार उनलाई आफन्तले बाथरु’ममा झु’ण्डिएको अवस्थामा मृ’त फेला पारेका हुन् । व्यव’साय गर्दा लागेको ऋणका कारण आ’त्मह’त्या गरेको सु’सा’इड नोटमा उल्लेख छ । बुबा–आमा, श्रीमती र आफन्त’लाई सम्बोधन गरेर ले’खिएको सुसा’इट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।
सु’साइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् । उनले आ’त्म ह’त्याको निर्णयअघि एक सु’सा’इट नोट पनि ले’खेका छन् । विराटनगरकै शनी रोडमा शिखर इलेक्ट्रिक पस’लका सञ्चालक उनी मोरङ इ’लेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत हुन् ।
उनले आ’त्मह’त्या अघि लेखेको सु’सा’इट नोटमा मुख्यत बैंक र सह’कारीको ऋणको अर्थिक भार तिर्न नस’केको उल्लेख गरेका छन् ।न्यौपानेले व्यव’सायका लागि सांग्रिला बैंक’बाट १ करोड ४५ लाख ऋण लिएको खुलेको छ ।
उक्त ऋ’णको बैंक किस्ता ५ लाख गरी १ करोड ५० लाख, अर्को एक सहकारीमा १० लाख ऋण रहेको उल्लेख छ । उक्त शिखर शिखर इलेक्ट्रि’क पशल बुबाको नाममा रहेकाले बुबाको नाम’मा रहेको मुद्ध’ति खाता मा रहेको रकम नि’कालेर अन्तै सार्न सुझा’व पनि उक्त नोटमा दिइएको छ ।
बैंकले मुद्धतिको रकम रोक्का गर्ने आशं’काले उक्त सुझाव दिएको अनुमान गर्न सकिन्छ । मंगलबार इलामका प्रेमप्रसाद आचाcर्यले राज्यले सह’योग नगरेको भन्दै काठ’माडौंँमा आ’त्मदा’ह गरेका थिए ।
उनको उ’पचा’रका क्रममा आज विहान नि’धन भएको थियो । संसद भवन नयाँ वानेश्वर अगाडि आँफै’माथि आ’गो लागएका प्रेमको बुध’बार नै उप’चारको ‘क्रममा नि’धन भएको थियो ।