बिहिबार ११ आश्विन २०८०

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको कामको अनुगमनमा निरन्तर खटिरहने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आर्थिक संट क बढ्दै गएपछि मेची महाकाली अभियानमा निस्किएका छन् ।

सोमबार बिहान रंगशालामा काम र्गे मजदुरहरुले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरे । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनम्म आउनेछ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुनेछ । फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे सन्तली भो निमार्णस्थलमै रहेर व्यवस्थापनमा सत्रि,य रहनेछिन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशाला निमार्णका लागि गत वर्षको १९ देखि २६ माघसम्म धनधान्याचल महोत्सवसमेत आयोजना गरिएको थियो ।

यसै बिच धुर्मुस-सुन्तलीले हात जोड्दै यसरी चन्दा माग्दै हिड्दै गर्दा मेरी बास्सैको एक पात्र पल्पसा डङ्गोल (चम्सुरी)ले यस्तो राम्रो काम गर्ने धुर्मुस-सुन्तलीको यस्तो ब्यथाले मन रो एको बाताएकी छिन् । बाँकी भिडियोमा


Last Updated on: March 28th, 2021 at 3:01 am
१०१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया