बिहिबार १४ मंसिर २०८०

प्रेम आचार्यको इलामको घरमा पुग्दा रुवाबासी, कलिला छोरीहरु एकोहोरो बारम्बार टोलाइरहन्छन (भिडियो सहित)
आ.त्म.दा.ह गरेर मृ.त्यु भएका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध किटानी उजुरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनले आ.त्म.ह.त्या दुरुत्साहनको मुद्दा दर्ता गराएकी हुन् ।

शरीरमा पे.ट्राे.ल छ.र्के.र आ.त्म.दा.हको प्रयास गर्नुअघि प्रेमले लेखेको फेसबुक स्टाटसलाई आधार मानेर उनले जाहेरी दिएकी छिन् । स्टाटसमा प्रेमले आरोप लगाएकाहरू कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित क्षतिपुर्तिको समेत माग गरेकी छिन् ।

उनले काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्याेदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेतकाे मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि जाहेरी दिएकी छिन्।
– खबर ify बस

विदेश गएपछि देश फर्कन पनि कहाँ सजिलो रहेछ र, बिदेसिएकाहरू घर फर्कनु भनेको त युद्ध जित्नु सरह रहेछ’, इलामका होमनाथ चापागाईँ मलेसियाबाट घर फर्कन आफूले गर्नु परेको स’ङ्घर्ष सम्झँदै भन्नुहुन्छ ।

मलेसियामा सेक्युरिटीको काममा जानुभएका होमले कम्पनीले दिएको शारीरिक र मानसिक पी’डा सहँदै काम गर्दा बिरामी भएर थला परेपछि आफूलाई आफ्नै देश फर्काइदिन आग्रह गर्नुभयो । तर उसकै नामको भिसा लिएर गइसकेपछि स्वदेश फर्क’न त परको कुरा मर्न पनि अनुमति चाहिने रहेछ भन्नुहुन्छ होम ।

होमलाई लाग्थ्यो ‘सायद अब यो देशबाट जिउँदै घर फर्कन लेखेकै छैन ।’ किनकि पाँच वर्ष रगत पसिना बगाएको कम्पनीले कुनै दिन पनि मानवीय व्यवहार नै गरेन । बिरामी हुँदा वास्ता गरेन । डर र धम्की दिँदै काममा लगायो । जब गुहार माग्दै दूता’वासको कार्यालयसम्म पुग्दा दूतावासले समेत गाली गर्दै कम्पनी मै फर्काएपछि भने घर फर्कने होमको आशा निराशामा बद्लियो ।

सन् २०१६ को नोभेम्बर १३ मा होमले मलेसियामा पाइला टेक्नु’भएको थियो । उमेरले ४० टेक्नुभएको थियो । गाउँघरमै अलिअलि काम गर्दा घर चलेन । उल्टो ऋण बढ्यो । त्यसमा १ लाख ५० हजार रुपैयाँ ऋण थप्नुभयो र घरमा सात वर्षका छोरा र श्रीम’ती छाडेर पर’देश लाग्नुभयो होम ।

सेक्यु’रिटीको काममा जानुभएको थियो । जाने बेला म्यानपावरले १९ सय मासिक तलब र अन्य बिदाहरू र बढी समय काम गर्दा ओभर टाइम पनि पाउने भनेर सम्झौता गराएको थियो । तर काम गर्न थालेपछि त्यसको ठिक उल्टो भइदियो । तर मलेसियामा पुग्नासाथ पहिलो गाँसमै ढुङ्गा लाग्यो । कम्पनीबाट विमानस्थलसम्म लिन समयमा आएन । विमानस्थलमै भोक भोकै ५ घण्टा कुर्न पर्‍यो ।

‘नेपालदेखि गएमा थियौँ हामी, केही खाउँ न त भन्दा पनि साथमा पैसा थिएन’ त्यो क्षण सम्झँदै होम भन्नुहुन्छ ‘कम्पनी लगेर पनि राती हामी सुतिसकेपछि मात्रै खानेकुरा दियो ।’ अर्को देशबाट आएकाहरूलाई कम्पनीले गरेको त्यही एउटा व्यवहारले नै होमको मनमा चिसो बसेको थियो । मनले भनेको थियो – यो कम्पनी त ठिक छैन कि क्या हो ।

सेक्युरिटीको काममा जानुभएको थियो । जाने बेला म्यान’पावरले १९ सय मासिक तलब र अन्य बिदाहरू र बढी समय काम गर्दा ओभर टाइम पनि पाउने भनेर सम्झौ’ता गराएको थियो । तर काम गर्न थालेपछि त्यसको ठिक उल्टो भइदियो । कम्पनीले महिनाको १६ सय पाउने गरी सम्झौता गरायो । काम महिनाको ३० दिन नै काम गर्नु पर्‍यो । दिनमा काम गर्ने समय असी’मित थियो । कम्तीमा १२ घण्टा र बढीमा १८ घण्टासम्म ड्युटी तोकि’न्थ्यो ।

न बिदाको दिन काम गरे बापत पैसा आउँथ्यो न त म्यान’पावरले भनेजस्तो कुनै चाड’बाडमा बेलाको । तलब सुख्खा १६ सय रिंगिट थियो । काम गर्न सक्दिन भन्ने कुनै छुट् थिएन । थकाइ लाग्यो, ज्यानलाई सन्चो भएन भन्दा कम्पनीले एक हप्ता’को तलब का’टिदिने ध’म्की दिन्थ्यो । डरै’डरमा काम गर्नु पर्थ्याे ।

कोठामा मानिसलाई भेडा बाख्रा जतिकै राखियो
काम कि त जङ्गलको छेउ’छाउ कि त अत्यधिक भिड’भाड हुने स्थानमा पथ्र्यों । कामको समयमा कम्पनीले नै मोबाइल राखिदिन्थ्यो । छुट्टी भएपछि कोठामा फर्कने बेलामा मात्रै मोबा’इल हातमा दिन्थ्यो । तर कोठा’को कथा व्यथा अर्कै थियो ।

एउटै कोठामा थुप्रै मान्छेहरू राख्ने । कोही ड्युटी सकेर सुतिरहेको हुन्थ्यें । कोहीको सुत्ने समय भएको हुन्थ्यो । सुतिरहेका’हरूलाई डिस्टर्ब गर्न नपाइने नियम थियो । यदि आफ्नो कारणले कोही साथीलाई डिस्टर्ब भयो र उसले कम्पनीमा उ’जुरी गरिदियो भने एक हप्ताकै तलब का’टिन्थ्यो । होम भन्नुहुन्छ ‘बाहिर गएर पनि बोल्ने ठाउँ थिएन, रुमबाटै फोन गर्दा पनि निदा’इरहेको साथी’भाइ बिउँझिने, छटपटी हुन्थ्यो, कहाँ फसेँ म भन्ने सोचेरै असाध्यै नराम्रो लाग्थ्यो ।’

कम्पनीले यस्तो वातावरण बनाइ’दिएको थियो कि त्यहाँ भएका हरेक कुराहरू निर्वि’कल्प थिए । ‘भागेर कहाँ जानु कम्पनीले खोजी’ खोजी ल्याउन थाले’पछि मरे पनि म’रौँला भन्दै काम गरिरहेँ’ होम भन्नु’हुन्छ ‘अर्काको देश, भागेर पनि कहाँ जानु र, ठाउँ नै भेटिएन ।’

होमका लागि कम्पनीले लगाए’को हरेक नियम मन्जुर थियो । तर परिवारसँग सन्चो बिसन्चो सोध्न पनि डराउनु पर्ने परि’स्थितिले भने पलपल’मा पोल्थ्यो । तर नाइँ भन्ने विकल्पै थिएन ।

धेरै जना एउटै कोठामा बस्दा हरेक कुरामा असहज हुन्थ्यो । खाना बनाउन, शौचालय जानदेखि नुहाउन’सम्म लाइन लाग्न पथ्र्यों । कम्पनीका बारेमा होस् या आफ्नो दुःख सुखका कुरा होस् । सामाजिक सञ्जालमा लेख्न र कसै’सँग भन्न छुट थिएन । नेपाली नै सुपर’भाइजर थिए । उनले नेपाली’हरूले फेसबुक लगायतका सामाजिक सञ्जालमा लेख्ने हरेक स्ट्याटस हेर्ने र कम्पनीको विरु’द्धमा भएमा मेट्न लगाइहाल्थेँ । नमेटेमा कारबाही हुन्थ्यो ।

यही कारण होमका कतिपय साथी’हरु कम्पनी छाडेर पनि भागेका थिए । तर होमलाई त्यो आँट आएन । जो भागेर हिँडे उनीहरूलाई पनि प्रहरी लगाएर कम्पनीले खोजेर फि’र्ता ल्याउने र तलब बिना काममा लगाउने गर्न थाल्यो । ‘भागेर कहाँ जानु कम्पनीले खोजी खो’जी ल्याउन थालेपछि मरे पनि म’रौँला भन्दै काम गरिरहेँ’ होम भन्नुहुन्छ ‘अर्काको देश, भागेर पनि कहाँ जानु र, ठाउँ नै भेटिएन ।’

लगातारको ड्युटी र कडा तालिम ज्यानले धानेन;

होमले मलेसियामा काम गर्ने कम्पनीको नाम डबल थ्री सेक्युरिटी हो । कम्पनीले सहज र कम भिडभाड हुने स्थानमा मलेसियन नागरिकलाई नै ड्युटी पाथ्र्यों । अलिक भिडभाड हुने र अप्ठेरा ठाउँहरूमा नेपाली लगायत विदेशी श्रमिकलाई खटा’उथ्यों । कम्पनीले तोकेको ड्युटी सकेपछि दैनिक सबै जना अनिवार्य तालिममा सहभागी हुन पथ्र्यों । तालिम एकदमै कडा कडा थियो । रनिङ, पुसअप, सिटअप, चिनअप लगायत अन्य शारीरिक तालिम हुन्थ्यो ।

मुखबाट रगत बग्ने, उभिन नसक्ने, थकान महसुस हुने लगायतको समस्याले उहाँ ओछ्यान मै पर्नुभयो । तर बिरामी हुँदा कम्पनीले अस्पताल लगेन । कसैलाई पनि एक्लै अस्पताल जाने अनुमति थिएन । ‘दिनमा १४ देखि १८ घण्टासम्म लगातार उभिएर काम काम गर्यो, आरामै नगरी फेरि तालिम गर्दा त मुखबाट ह्वालह्वाली रगत आउन थाल्यो’ होम सुनाउनुहुन्छ।

उभिएर काम गर्दा खुट्टाहरू जुत्तामै नअट्ने गरी सुनिन थाले । औलाहरू पाकेर भएका घाउ जुत्ता भित्रै चरचरी चहर्‍याउँथ्यो ।

‘दुखाई यस्तो हुन्थ्यो कि जुत्ता कति बेला खोलौंजस्तो हुने, सेक्युरिटीको काम भएपछि चप्पल लगाउन पनि नमिल्ने, खुट्टादेखि टाउकोसम्मै दुख्थ्यो, त्यो बेला त रुनु कि हाँस्नु हुन्थ्यो’ त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘अहिले सम्झँदा पनि दुखेजस्तो लाग्छ त्यो पीडा त ।’

काम र तालिम गर्दा सुत्ने समय जम्मा जम्मी चार घण्टा मात्र पाउनुहुन्थ्यो । अनिदो ज्यान, लगातार उभिएर गर्ने काम र तालिमले होमलाई बिस्तारै गलाउन थाल्यो । मुखबाट रग’त बग्ने, उभिन नसक्ने, थका’न महसुस हुने लगायतको समस्याले उहाँ ओछ्यान मै पर्नुभयो । तर बिरामी हुँदा कम्पनीले अस्पताल लगेन ।

कसैलाई पनि एक्लै अस्प’ताल जाने अनुमति थिएन । एकातिर कम्पनीले अस्प’ताल नलग्ने अर्कोतिर बिरा’मी भए भनेर आराम गर्न नपाइने । कोठामा आराम गर्छु भन्दा पनि कम्पनीले अनेक ड’र र धम्की दिएर काममा खटाइहाल्थ्यो । सकी नसकी पनि काम नगरी सुखै हुँदैन थियो । तर होम भने काम गर्दा गर्दै धेरै पटक बे’होस भए ढल्नु’भयो ।

दूतावासले समेत बास दिएन ।बिमारी ज्या’न त्यसमाथि कम्पनीले दिने शारीरिक र मान’सिक तनाव ।

त्यस बेला होमका अघिल्तिर दुई विकल्प थिए । एउटा कम्पनीबाट भाग्ने अर्को चाहिँ घर फर्कने । कम्पनीबाट भागेर काम गर्न असम्भव जस्तै थियो । त्यसैले उहाँले कम्पनीलाई आफ्नो ज्यानले काम गर्न नसक्ने भन्दै घर फर्काइदिन अनुरोध गर्नुभयो ।

कम्पनीले नाइँ भनेन । यो मितिमा पठाउँछु भन्दै कागजात पनि देखायो । कम्पनीले कागजै देखाएपछि होम भने घर फर्कने झिनो आशा बोकेर सकी नसकी काम गरिरहनुभएको थियो । कम्पनीले दिएको समय बितेर गयो । तर घर पठाएन ।

होमसहित उहाँका ४ जना साथीलाई कहाँ लगिँदै छ भन्ने थाहा थिएन । कम्पनीले समुद्रमा लगेर फालिदिने भन्दै गाडीमा राखेर हिँडेपछि केही साथीले फेसबुक लाइभ गर्न थाले ।

‘पठाउँछु भन्दै झुटो कागज देखाएर काममा लगाउने रहेछ, उसले भनेको मिति कटिसक्यो पठाइदिएन । अनि पो ढाटेको रहेको छ भन्ने निश्चित भयो’ होम कम्पनीले ढाटेको त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘मलाई त त्यति बेला अब यही मरिने रहेछ, यो कम्पनीले जीवितै नपठाउने नै रहेछ भन्ने भएको थियो ।’

कम्पनीले घर नपठाउने नै रहेछ भन्ने निचोड निकालेर सँगै काम गर्ने अरू साथीसहित होम पनि भागेर एक दिन क्वालालम्पुरमै रहेको नेपाली दूतावासमा पुग्नुभयो । दूतावासमा आफ्नो सम’स्या राख्नुभयो । तर दूतावासले उनी’हरूको कुरा सुनेन ।

‘हामी बल्ल बल्ल बाँ’चेर आएका छौँ, यही सेल्टर दिनुहोस्, हामी घर फर्क’न्छौँ भनेर दूतावासलाई भनेको तर दूता’वासले उल्टो थर्कायो’ दूतावाससँग गुनासो गर्दै होम भन्नुहुन्छ ‘तिमीहरू काम गर्न आएको हैन, गएर खु’रुक्क काम गर यहाँ सेल्टर पनि मिल्दैन भनेर हामीलाई कम्पनी नै फर्काइ’दियो ।’

दूता’वासले पनि कुरा नसुनेपछि कहाँ जाने । होमसँग विकल्प थिएन । कम्पनी नै फर्किनु’भयो । तर कम्पनीले भागेर दूता’वास गएको भन्ने थाहा पाइसकेको थियो । त्यसपछि त समु’द्रमा लगेर फालि’दिने भन्दै गाडीमा राखेर अप’रिचित स्थानतिर लाग्यो ।

होम’सहित उहाँका ४ जना साथी’लाई कहाँ लगिँदै छ भन्ने थाहा थिएन । कम्पनीले समुद्रमा लगेर फालिदिने भन्दै गाडीमा राखेर हिँडेपछि केही साथीले फेसबुक लाइभ गर्न थाले । आफू’हरूलाई बचा’उन फेसबुक लाइभ’मार्फत नै गुहार पनि मागे । तर होम भने शान्त बस्नु’भयो । उहाँलाई त्यति बेला न मृ’त्युसँग डर लाग्यो । न त बाँच्ने नै रहर लाग्यो ।

‘हामीलाई त त्यो बेलामा लगभग अब अन्तिम दिन यही रहेछ भन्ने लागेको थियो, तर अलिक अगाडि गएपछि मैले भनेको नभन्नु है भन्दै ड्राइ’भरले तपाईँहरू’लाई सहर’भन्दा परको ठाउँमा लगेर राख्न लागेको हो नड’राउनु मा र्ने हैन भन्यो’ होम भन्नुहुन्छ ‘त्यसपछि मात्रै मैले होला मैल त होस पाएको पनि ।’

कम्पनी’भन्दा निकै पर अनकन्टार ठाउँमा एउटा कोठामा राख्यो । न खानेकुरा थियो न त अन्य केही सुविधा । साथी’भाइसँग हारगुहार गरेर खानाको जोहो गर्नुभयो । घर पठाइ’दिन्छ कि पठाउँदैन भन्ने पनि थाहा थिएन । तर कम्पनी’सँग अनुरोध गरिर’हनुभयो ।

करिब ६ महि’ना यसै गरी अनेक तनाव दिँदै कम्पनीले कोठामै राखे’पछि भने होम र उहाँका साथी’हरूले घर फर्कने आस मार्नुभयो । मनमा कुन दिन कम्पनीले के बहा’नामा मारि’दिन्छ होला भन्ने मात्र सोच्नुहुन्थ्यो उहाँ ।

‘हामी’ले त जसरी नै मर्ने हो बरु हामी सबै जना एकै पटक मरौँ भनेर योजना पनि बनाएका थियौँ, आज पनि ती दिन सम्झँदा मलाई गाह्रो हुन्छ’ होम आफ्नो अनुभव सुनाउ’नुहुन्छ ।

यही बीचमा कोरोना पनि थपियो । कोरोनाले झन् समस्या थप्यो । तर यही सम’यमा उहाँको परिवार इला’ममा रहेको आप्र’वासी स्रोत केन्द्रमा पुग्यो र समस्या राख्यो । आप्रवासी स्रोत केन्द्र इलाम’मार्फत काठमाण्डौमा रहेको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीसम्म उहाँको समस्या आइपुग्यो । पीएन’सीसीले होम’सहित उहाँका साथी’हरूको स्वदेश फिर्तीका लागि पहल थाल्यो ।

होम घर फर्किएको १ वर्ष भयो । अब उहाँ’लाई फर्कि’एर जानु छैन फेरि कुनै देश । भन्नु’हुन्छ – आफ्नै देश फर्कन पनि युद्ध नै लड्नु पर्ने हाम्रो लागि किन यस्तो होला विदेश ?

होम भन्नुहुन्छ ‘पीएनसीसी’बाट हामीहरू’लाई फोन आएपछि मात्रै अब चाहिँ बाँच्छौँ कि भन्ने आस पलायो, नत्र दूतावासले नि कुरा नसुन्ने कम्पनी’को त के कुरा र हामीले बाँच्छौँ भन्ने त दश मनमा एक पनि सोचेका थिएनौँ ।’जिउँदै देश फर्किने आस मारेर बस्नुभएका होम’लाई पीएन’सीसीले आड भरोसा र नेपाल झिकाउने आश्वासन दियो ।

पीएन’सीसीले नै समन्वय र सहजी’करण गरिदिँदा कोठामा थुनि’एको करिब ६ महिनापछि सन् २०२१ मा मलेसिया गएको ५ वर्षपछि घर फर्कनु’भयो । घर फर्कने बेलामा टिकट त म्यान’पावर कम्पनीले दियो । तर उता मले’सियामा काम गरे’बापतको पाँच हजार एक सय मलेसियन रिंगिट बाँकी तलब कम्पनीले दिएन ।

घर फर्किएपछि पनि कयौँ रात निदाउन सक्नु’भएन होम । कम्पनीले दिएका दुःख, दिनरात नभनी खटेर गरेको काम, खुट्टा भरी लागेको घाउको खतले समेत झस्का’इरह्यो । सपनामा पनि कम्पनी’कै नीति र नियमले सता’इरह्यो ।

होम घर फ’र्किएको १ वर्ष भयो । अब उहाँ’लाई फर्किएर जानु छैन फेरि कुनै देश । भन्नुहुन्छ – ‘आफ्नै देश फर्कन पनि युद्ध नै लड्नु पर्ने हाम्रो लागि किन यस्तो होला विदेश ?’ – उज्यालो अनलाइन बाट


Last Updated on: January 27th, 2023 at 3:40 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया