बुधबार २४ जेठ २०८०

४७ वर्ष उमेर अन्तरका भाइरल जोडीको नयाँ घर बन्दै,भाइरल बाजे र पुजा भाबुक बने,कुमार राई र संगीताले बनाइदिने भए (भिडियो सहित)
Uncategorized
June 26, 2021AdminLeave A CommentOn ४७ वर्ष उमेर अन्तरका भाइरल जोडीको नयाँ घर बन्दै,भाइरल बाजे र पुजा भाबुक बने,कुमार राई र संगीताले बनाइदिने भए (भिडियो सहित)

21 बर्षिय युवती र 68 वर्षीय वृद्धको बिबाह भएपछि एकाएक चर्चामा आएको भाइरल जोडीको घर बनिने भएकाे छ । भाइरल बाजेकाे घर निर्माणका लागी झापा दमकका समाजसेवी कुमार राई र पथरि सनिचरे नगरपालिका वडा नम्बर १० आईयाबारि बिरेन्द्र चाैक निवासि हाल हङकङमा कार्यरत समासेवि सङ्गिता थेबे गुरुङले सहयाेग गरेका हुन । आज घरमा इटा र रड झार्ने काम भएकाे छ ।

सुपर अनलाइन टिभीका समीर सुबेदी, कुमार राई पत्रकारको टोलीले घरमै गएर आजबाट काम सुरू गरेका छन । भाइरल बाजे र उनकी २१ वर्षिय श्रीमतीका खुशीका आँशु रोकिएनन । निकै भाबुक भएका बाजे र पूजाले आँशुसरी यस्तोसम्म भन्दा कुमार राई समेत भाबुक बने । कस्तो घर निर्माण हुदै छ त भाईरल जोडिको तलको भिडियोमा हेर्नुहोला |

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहर महामारीका रुपमा फैलिएको छ । दिनहुँ डेढ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । सयौंले ज्या’न गु’माएका छन् । कोरोना थप फैलन नदिन चोक चोकमा प्रहरी परिचालन गरिएको छ । दिल्लीमा कर्फ्यु पनि लगाइएको छ । तर सर्वसाधारणले प्रहरीको आग्रह समेत वे’वास्ता गरेका छन् । *** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

हालै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जहाँ कारमा एक जोडी घुम्न निस्किएको देखिन्छ । उनीहरुले माक्स पनि लगाएका छैनन् । प्रहरीले उनीहरुलाई रोकेर माक्स किन नलगाएको भनेर प्रश्न गर्दा ति महिलाले बबाल मच्चाएको देखिन्छ । प्रहरीलाई त’थानाम भन्दै उनले मु’ख छो’डेकी छन् ।

कारमा मास्क नलगाई हिँडेको देखेपछि दरयानीगंज क्षेत्रमा प्रहरीले कार रोकेर ती जोडीलाई मास्क किन नलगाएको भनेर प्रश्न गरेका थिए। चर्को स्वरमा प्रतिक्रिया जनाउँदै कारमा सवार महिलालले प्रहरीले आफूहरुलाई का’रवाही गर्ने औकात नराखेको भन्दै त्यहाँ तैनाथ प्रहरीलाई ह प्का एकी थिइन्।

Last Updated on: June 27th, 2021 at 1:27 am
६३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया