आइतबार १४ जेठ २०८०

चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा बास्ताविक नामभन्दा पनि ‘काउली बुढी’ नामले चर्चित छिन् ।

सन्ध्या बुढाको लोकप्रियता लोभलाग्दो छ, उनी गायिकाका साथसाथै कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार सन्ध्या नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् ।

PROMOTED CONTENTAdskeeper

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
294
74
98

Prince Harry And Meghan Markle Having Marriage Problems
264
66
88

Make Your Own Product For Your Scalp
684
171
228

चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टीका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् । तर जहाँबाट उनी धेरैको मनमुटुमा बस्न सफल भइन् ।

नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरिन् । सुर्खेतकी २५ वर्षीया ‘काउली बुढी’को आवाजमा दर्जनाै लोकदोहोरी गीत छन् ।

हेरौ उनका तस्विरहरु:

 


Last Updated on: June 28th, 2021 at 1:09 am
८६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया