बिहिबार ११ आश्विन २०८०

काठमाण्डौ

केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।

धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। २०८८ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ। ‘म ज्ञान दिँदै हिँडेकी छु। २०७७ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु।’ हेर्नुहोस –


Last Updated on: June 28th, 2021 at 10:38 am
१०५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया