आइतबार ०७ आश्विन २०८०

‘तपाईंको छोरी अर्कै केटा सँग भागिसक्यो’ भन्ने हल्ला फैलाएर ……
June 28, 2021 2
गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खे तमा गा डि एको अ व स्थामा फेला परेको छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले ह त्या ग रे को माइती पक्षले आरोप लगाएको छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो।

घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गा डिएको पाइएको छ। शव पूरै गलेको छ। त्यसलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ।

माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले ह त्या ग रेर शव लुकाएको आरोप लगाएको छ। सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्।

त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन्। सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो।

‘तपाईंको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हेयौं।


Last Updated on: June 28th, 2021 at 11:48 am
४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया